काठमाडौं। अहिले देशका अधिकांश भू-भागहरूमा  समान्यदेखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ। 

प्रदेश ५ , कर्णाली,  गण्डकी  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  भारी वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती स्थान भएर बहने साना तथा ठूल नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

" /> काठमाडौं। अहिले देशका अधिकांश भू-भागहरूमा  समान्यदेखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ। 

प्रदेश ५ , कर्णाली,  गण्डकी  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  भारी वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती स्थान भएर बहने साना तथा ठूल नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

"> यी ठाउँमा आज भारी वर्षाको सम्भावना: Dekhapadhi
यी ठाउँमा आज भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। अहिले देशका अधिकांश भू-भागहरूमा &nbsp;समान्यदेखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश ५ , कर्णाली, &nbsp;गण्डकी &nbsp;र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा &nbsp;भारी वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">ती स्थान भएर बहने साना तथा ठूल नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्