किशाेरीलाई जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ
<p style="text-align: justify;">काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-१ भुजेल टोलका ४० वर्षीय टेकबहादुर भुजेल जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ परेका छन्।</p>
<p style="text-align: justify;">उनीमाथि १६ वर्षीया किशोरीलाई आइतबार जबर्जस्ती करणी उद्योग गरेको अभियोग लागेको छ।</p>
<p style="text-align: justify;">उनलाई प्रहरी चौकी नाङलेभारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
