काठमाडौं। सप्तरीको राजविराज नगरपालिका–१ रहमतपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ३५ वर्षीय मोहम्मद इस्लाम आलमको करेन्ट लागेर मृत्यु भएको हो।
सोमबार बिहान पानी तान्ने मोटरमा तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका आलमको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर ज्यान गयो