काठमाडौं। जनकपुरमा एक युवक स्वचालित (अटोमेटिक) पेस्तोलसहित पक्राउ परेका छन्। प्रहरीले जनकपुर-१० बाह्रबिघाबाट २१ वर्षीय सुजित यादबलाई आज बिहान पेस्तोलसहित पक्राउ गरेको हो। यादब मुखियापट्टी मुसरहनिया गाउँपालिका–३ का हुन्।
यादबको साथबाट सोही पेस्तोलमा लाग्ने एक थान म्याग्जिन पनि बरामद भएको छ। ट्याम्पोमा चढेका यादबले चिनीको झोलाभित्र पेस्तोल लुकाएको अवस्थामा फेला पारिएको धनुषा प्रहरीले जानकारी दिएको छ।
" />

अटोमेटिक पेस्तोलसहित पक्राउ
<p style="text-align: justify;">काठमाडौं। जनकपुरमा एक युवक स्वचालित (अटोमेटिक) पेस्तोलसहित पक्राउ परेका छन्। प्रहरीले जनकपुर-१० बाह्रबिघाबाट २१ वर्षीय सुजित यादबलाई आज बिहान पेस्तोलसहित पक्राउ गरेको हो। यादब मुखियापट्टी मुसरहनिया गाउँपालिका–३ का हुन्।</p>
<p style="text-align: justify;">यादबको साथबाट सोही पेस्तोलमा लाग्ने एक थान म्याग्जिन पनि बरामद भएको छ। ट्याम्पोमा चढेका यादबले चिनीको झोलाभित्र पेस्तोल लुकाएको अवस्थामा फेला पारिएको धनुषा प्रहरीले जानकारी दिएको छ।</p>
<p style="text-align: justify;"><br />
</p>