काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाका सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने दाबी गरेका छन्। उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण अझै पनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाका सिल गर्नुपर्ने मेयर शक्यले बताए।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाका नै सिल गर्नुपर्ने बताएका हुन्। उनले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्ने पनि बताए।

मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपी आउने प्रवृतिले संक्रमण अहिलेको अवस्थामा आइपुगेको बताए। उनले भने, ‘हाम्रो निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनै पनि संक्रमण देखिनेवाला थिएन। हाम्रो कुरा सरकारले मानिदियो, हामीले सरकारसँग अनुरोध गरेका थियौं। नाकामा कडाई गर्न भन्यौं, गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ। तर यहाँ लुकिछिपी आउने प्रवृति देखियो।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारको विरुद्धमा र समर्थनमा हुने जुलुस र प्रदर्शनका कारण जोखिम बढेको पनि उनको भनाइ थियो। उनले यो महामारीका समयमा सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गरे।

शाक्यले सरकाले पीसीआर परीक्षण गर्नेभन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा ध्यान दिनुपर्ने पनि बताए। पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने बताए। उनले काठमाडौं उपत्यका बन्द गर्नु समाधान नभएको बताउँदै गर्ने नै भए उपत्यका भित्रिने सबै नाकाबाट आवतजावत बन्द गर्नुपर्ने बताए।

" /> काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाका सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने दाबी गरेका छन्। उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण अझै पनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाका सिल गर्नुपर्ने मेयर शक्यले बताए।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाका नै सिल गर्नुपर्ने बताएका हुन्। उनले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्ने पनि बताए।

मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपी आउने प्रवृतिले संक्रमण अहिलेको अवस्थामा आइपुगेको बताए। उनले भने, ‘हाम्रो निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनै पनि संक्रमण देखिनेवाला थिएन। हाम्रो कुरा सरकारले मानिदियो, हामीले सरकारसँग अनुरोध गरेका थियौं। नाकामा कडाई गर्न भन्यौं, गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ। तर यहाँ लुकिछिपी आउने प्रवृति देखियो।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारको विरुद्धमा र समर्थनमा हुने जुलुस र प्रदर्शनका कारण जोखिम बढेको पनि उनको भनाइ थियो। उनले यो महामारीका समयमा सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गरे।

शाक्यले सरकाले पीसीआर परीक्षण गर्नेभन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा ध्यान दिनुपर्ने पनि बताए। पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने बताए। उनले काठमाडौं उपत्यका बन्द गर्नु समाधान नभएको बताउँदै गर्ने नै भए उपत्यका भित्रिने सबै नाकाबाट आवतजावत बन्द गर्नुपर्ने बताए।

"> काठमाडौं प्रवेश गर्ने नाका सिल गर्न मेयर शाक्यको आग्रह: Dekhapadhi
काठमाडौं प्रवेश गर्ने नाका सिल गर्न मेयर शाक्यको आग्रह
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाका सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने दाबी गरेका छन्। उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण अझै पनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाका सिल गर्नुपर्ने मेयर शक्यले बताए।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाका नै सिल गर्नुपर्ने बताएका हुन्। उनले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्ने पनि बताए।

मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपी आउने प्रवृतिले संक्रमण अहिलेको अवस्थामा आइपुगेको बताए। उनले भने, ‘हाम्रो निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनै पनि संक्रमण देखिनेवाला थिएन। हाम्रो कुरा सरकारले मानिदियो, हामीले सरकारसँग अनुरोध गरेका थियौं। नाकामा कडाई गर्न भन्यौं, गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ। तर यहाँ लुकिछिपी आउने प्रवृति देखियो।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारको विरुद्धमा र समर्थनमा हुने जुलुस र प्रदर्शनका कारण जोखिम बढेको पनि उनको भनाइ थियो। उनले यो महामारीका समयमा सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गरे।

शाक्यले सरकाले पीसीआर परीक्षण गर्नेभन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा ध्यान दिनुपर्ने पनि बताए। पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने बताए। उनले काठमाडौं उपत्यका बन्द गर्नु समाधान नभएको बताउँदै गर्ने नै भए उपत्यका भित्रिने सबै नाकाबाट आवतजावत बन्द गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्