काठमाडौं। काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित कन्सल्टेन्सी रहेको एक घरमा आगलागी भएको छ।

कृष्णशंकर कसजूको घरमा दिउँसो ३ बजेतिर आगलागी भएको हो। सो घरमा स्ट्याण्डर्ड कन्सल्टेन्सी रहेको छ।

विद्युत् सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए।

दमकल, प्रहरीलगायतले आगो चाँडै नियन्त्रणमा लिएकाले आगो अन्यत्र फैलन पाएन।

“आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ,” यादवले भने, “अन्दाजी १८–२० लाखको क्षति भएको अनुमान गरिएको छ।”

" /> काठमाडौं। काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित कन्सल्टेन्सी रहेको एक घरमा आगलागी भएको छ।

कृष्णशंकर कसजूको घरमा दिउँसो ३ बजेतिर आगलागी भएको हो। सो घरमा स्ट्याण्डर्ड कन्सल्टेन्सी रहेको छ।

विद्युत् सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए।

दमकल, प्रहरीलगायतले आगो चाँडै नियन्त्रणमा लिएकाले आगो अन्यत्र फैलन पाएन।

“आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ,” यादवले भने, “अन्दाजी १८–२० लाखको क्षति भएको अनुमान गरिएको छ।”

"> विद्युत् सर्ट भएर पुतलीसडकको एक घरमा आगलागी: Dekhapadhi
आगलागी भएकाे घर। आगो चाँडै नियन्त्रणमा लिएकाले आगो अन्यत्र फैलन पाएन। तस्वीरः गाेपेन राई।
विद्युत् सर्ट भएर पुतलीसडकको एक घरमा आगलागी
काठमाडौं। काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित कन्सल्टेन्सी रहेको एक घरमा आगलागी भएको छ।

कृष्णशंकर कसजूको घरमा दिउँसो ३ बजेतिर आगलागी भएको हो। सो घरमा स्ट्याण्डर्ड कन्सल्टेन्सी रहेको छ।

विद्युत् सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए।

दमकल, प्रहरीलगायतले आगो चाँडै नियन्त्रणमा लिएकाले आगो अन्यत्र फैलन पाएन।

“आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ,” यादवले भने, “अन्दाजी १८–२० लाखको क्षति भएको अनुमान गरिएको छ।”

प्रतिक्रिया दिनुहोस्