बैतडी। बैतडीमा एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो।

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन्। भट्टका अनुसार पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेका हुन्।

स्थानीय एक बृद्धा बिरामीलाई स्लाईन चढाइरहेका बेला कुँवरद्वयले कुटपिट गरेको उनले बताइन्। भट्टले भनिन्, “बृद्धा आमा कान नसुन्ने र उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौच गर्दै कुटपिट गरे।”

कुटपिटबाट अनमी भट्टको हातको औला भाचिँएको छ भने मुख, छाति र टाउकोमा चोट लागेको छ। कुटपिट गर्ने ती युवकले स्वास्थ्यकेन्द्रमा कार्यरत स्वीपर बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात समेत च्यातेको बताइएको छ।

अनमी भट्टले कुटपिटमा संलग्नलाई कार्वाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी कुटपिट गर्ने ती दुबै युवक फरार छन्। उनीहरूको खोजी भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

रासस

" /> बैतडी। बैतडीमा एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो।

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन्। भट्टका अनुसार पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेका हुन्।

स्थानीय एक बृद्धा बिरामीलाई स्लाईन चढाइरहेका बेला कुँवरद्वयले कुटपिट गरेको उनले बताइन्। भट्टले भनिन्, “बृद्धा आमा कान नसुन्ने र उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौच गर्दै कुटपिट गरे।”

कुटपिटबाट अनमी भट्टको हातको औला भाचिँएको छ भने मुख, छाति र टाउकोमा चोट लागेको छ। कुटपिट गर्ने ती युवकले स्वास्थ्यकेन्द्रमा कार्यरत स्वीपर बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात समेत च्यातेको बताइएको छ।

अनमी भट्टले कुटपिटमा संलग्नलाई कार्वाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी कुटपिट गर्ने ती दुबै युवक फरार छन्। उनीहरूको खोजी भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

रासस

"> दुई युवक मिलेर महिला स्वास्थ्यकर्मीमाथि कुटपिट: Dekhapadhi
दुई युवक मिलेर महिला स्वास्थ्यकर्मीमाथि कुटपिट
बैतडी। बैतडीमा एक महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो।

स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन्। भट्टका अनुसार पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेका हुन्।

स्थानीय एक बृद्धा बिरामीलाई स्लाईन चढाइरहेका बेला कुँवरद्वयले कुटपिट गरेको उनले बताइन्। भट्टले भनिन्, “बृद्धा आमा कान नसुन्ने र उहाँसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलौच गर्दै कुटपिट गरे।”

कुटपिटबाट अनमी भट्टको हातको औला भाचिँएको छ भने मुख, छाति र टाउकोमा चोट लागेको छ। कुटपिट गर्ने ती युवकले स्वास्थ्यकेन्द्रमा कार्यरत स्वीपर बिमला कुँवरमाथि पनि हातपात गर्नुका साथै कार्यालयमा रहेका कागजात समेत च्यातेको बताइएको छ।

अनमी भट्टले कुटपिटमा संलग्नलाई कार्वाहीका लागि प्रहरी चौकी पुरघाटमा निवेदन दिएकी कुटपिट गर्ने ती दुबै युवक फरार छन्। उनीहरूको खोजी भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

रासस

प्रतिक्रिया दिनुहोस्