दुुई पुरूष मृत भेटिए

काठमाडौं । पोखराको सेदीस्थित मरिना बृज रिसोर्ट नजिकै फेवातालको किनारमा एक पुरुष मृत फेला परेका छन्।

उनको पहिचान खुलेको छैन। प्रहरीले उनको उमेर अन्दाजी ५५ वर्ष रहेको जनाएको छ।

उता सुनसरीको बराहक्षेत्र नगरपालिका–९ रामधुनी सामुदायिक जङ्गलमा ६३ वर्षीय यमबल विक मृत अवस्थामा फेला परेका छन्।

उनी चौखोलामा बस्थे। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्