माछा मार्ने क्रममा डुबेर मृत्यु <p>काठमाडौं । मोरङमा माछा मार्ने क्रममा एक बृद्धको डुबेर मृत्यु भएको छ।</p> <p>पथरी&ndash;शनिश्चरे नगरपालिका&ndash;१० डाँस खोलामा माछा मार्ने क्रममा डुबेर बृद्बको मृत्यु भएको&nbsp; प्रहरीले जनाएको छ।</p> <p>मृत्यु भएका&nbsp;६३ वर्षीय डम्बरसिंह राई रहेका हुन्। राई शिविर डाँडाका हुन्।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्