काठमाडौं। डोटीको के.आई.सिं गाउँपालिकाको वडा नम्बर–३ दल्लका १४ वर्षीया जानकी ऐर भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी छन्।
आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय शेरबहादुर ऐरले बाँदर भएकाे आशंकामा भरुवा बन्दुक फायर गर्दा छर्रा लागेर जानकी घाइते भएकी हुन्।
घाइते ऐरको शैलेश्वरी अस्पताल दिपायलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको छ।
प्रहरी चौकी वायलबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट भरुवा बन्दुक बरामद् गर्नुका साथै फरार भएका शेरबहादुरको खोजी गरिरहेको जनाएको छ।
" /> काठमाडौं। डोटीको के.आई.सिं गाउँपालिकाको वडा नम्बर–३ दल्लका १४ वर्षीया जानकी ऐर भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी छन्।आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय शेरबहादुर ऐरले बाँदर भएकाे आशंकामा भरुवा बन्दुक फायर गर्दा छर्रा लागेर जानकी घाइते भएकी हुन्।

">