काठमाडौं। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ का २३ वर्षीय गणेश नगरकोटीलाई धारिलो हतियार बञ्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन्। सोही उपमहानगरपालिकाको सिर्जना टोल बस्ने २५ वर्षीय शंकर सिटौलालाई प्रहरीले गएराति पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी आमा–बुबालाई अपशब्द बोलेको भन्दै सिटौलाले गणेशलाई बञ्चरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ।घटनास्थलमा खटिएको प्रहरी टोलीले सिटौलालाई बञ्चरोसहित पक्राउ गरेको हो। घाइते गणेशको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। 

" /> काठमाडौं। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ का २३ वर्षीय गणेश नगरकोटीलाई धारिलो हतियार बञ्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन्। सोही उपमहानगरपालिकाको सिर्जना टोल बस्ने २५ वर्षीय शंकर सिटौलालाई प्रहरीले गएराति पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी आमा–बुबालाई अपशब्द बोलेको भन्दै सिटौलाले गणेशलाई बञ्चरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ।घटनास्थलमा खटिएको प्रहरी टोलीले सिटौलालाई बञ्चरोसहित पक्राउ गरेको हो। घाइते गणेशको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। 

"> आमा-बाबुलाई अपशब्द प्रयोग गरेको भन्दै युवकमाथि बञ्चरो प्रहार: Dekhapadhi
आमा-बाबुलाई अपशब्द प्रयोग गरेको भन्दै युवकमाथि बञ्चरो प्रहार <p style="text-align: justify;">काठमाडौं। मकवानपुरको हेटौँडा उपमहानगरपालिका&ndash;९ का २३ वर्षीय गणेश नगरकोटीलाई धारिलो हतियार बञ्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन्। सोही उपमहानगरपालिकाको सिर्जना टोल बस्ने २५ वर्षीय शंकर सिटौलालाई प्रहरीले गएराति पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">मादक पदार्थ सेवन गरी आमा&ndash;बुबालाई अपशब्द बोलेको भन्दै सिटौलाले गणेशलाई बञ्चरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ।घटनास्थलमा खटिएको प्रहरी टोलीले सिटौलालाई बञ्चरोसहित पक्राउ गरेको हो। घाइते गणेशको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्