काठमाडौं। सरकारको निर्देशन विपरित मास्कको प्रयोग नगरी हिँड्ने तीन लाख ९५ हजार जना व्यक्ति कारबाहीमा परेका छन्। बाहिर हिँड्दा अनिवार्य मास्को प्रयोग गर्न सरकारले दिएको निर्देशन पालना नगरेका कारण हालसम्म उनीहरू कारबाहीमा परेको गृह मन्त्रालयले जनाएको छ।

“सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरूमा प्रेषित निर्देशन बमोजिम हालसम्म मास्क प्रयोग नगरी हिँड्ने करीब तीन लाख ९५ हजार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको छ,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गृहका अनुसार गत चैत ११ गतेयता मास्कको प्रयोग नगरी हिँड्नेलाई कारबाही गरिएको हो। गृहले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रण गर्न विभिन्न समयमा आदेश, निर्देशन र निर्णयहरू जारी गरेको छ। गृहले मास्कको प्रयोग अनिवार्य गर्न भन्दै आएको छ।

“हालसम्म अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६०० सवारी साधन र करीब १९ हजार ४०० यात्रुहरूलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ,” गृहले विज्ञप्तिमा भनेको छ। निर्देशन विपरित हालसम्म सवारी चलाउने करीब एक लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको गृहले जनाएको छ।

हालको जोर बिजोर प्रणालीपश्चात सो प्रणाली विपरित चलाउने करीब पाँच हजार ३०० सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको छ। “अतः जारी निर्देशनहरू र मापदण्डहरूको पूर्ण पालना गर्ने/गराउने कार्यमा आम नागरिकबाट सक्रिय र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापनको यस अभियानमा सबैबाट साथ र सहयोगको अपेक्षा गरिएको छ,” गृहले भनेको छ।

" /> काठमाडौं। सरकारको निर्देशन विपरित मास्कको प्रयोग नगरी हिँड्ने तीन लाख ९५ हजार जना व्यक्ति कारबाहीमा परेका छन्। बाहिर हिँड्दा अनिवार्य मास्को प्रयोग गर्न सरकारले दिएको निर्देशन पालना नगरेका कारण हालसम्म उनीहरू कारबाहीमा परेको गृह मन्त्रालयले जनाएको छ।

“सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरूमा प्रेषित निर्देशन बमोजिम हालसम्म मास्क प्रयोग नगरी हिँड्ने करीब तीन लाख ९५ हजार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको छ,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गृहका अनुसार गत चैत ११ गतेयता मास्कको प्रयोग नगरी हिँड्नेलाई कारबाही गरिएको हो। गृहले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रण गर्न विभिन्न समयमा आदेश, निर्देशन र निर्णयहरू जारी गरेको छ। गृहले मास्कको प्रयोग अनिवार्य गर्न भन्दै आएको छ।

“हालसम्म अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६०० सवारी साधन र करीब १९ हजार ४०० यात्रुहरूलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ,” गृहले विज्ञप्तिमा भनेको छ। निर्देशन विपरित हालसम्म सवारी चलाउने करीब एक लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको गृहले जनाएको छ।

हालको जोर बिजोर प्रणालीपश्चात सो प्रणाली विपरित चलाउने करीब पाँच हजार ३०० सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको छ। “अतः जारी निर्देशनहरू र मापदण्डहरूको पूर्ण पालना गर्ने/गराउने कार्यमा आम नागरिकबाट सक्रिय र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापनको यस अभियानमा सबैबाट साथ र सहयोगको अपेक्षा गरिएको छ,” गृहले भनेको छ।

"> मास्क नलगाउने ३ लाख ९५ हजार जनामाथि कारबाही : Dekhapadhi
फाइल तस्वीर।
मास्क नलगाउने ३ लाख ९५ हजार जनामाथि कारबाही
काठमाडौं। सरकारको निर्देशन विपरित मास्कको प्रयोग नगरी हिँड्ने तीन लाख ९५ हजार जना व्यक्ति कारबाहीमा परेका छन्। बाहिर हिँड्दा अनिवार्य मास्को प्रयोग गर्न सरकारले दिएको निर्देशन पालना नगरेका कारण हालसम्म उनीहरू कारबाहीमा परेको गृह मन्त्रालयले जनाएको छ।

“सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरूमा प्रेषित निर्देशन बमोजिम हालसम्म मास्क प्रयोग नगरी हिँड्ने करीब तीन लाख ९५ हजार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको छ,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गृहका अनुसार गत चैत ११ गतेयता मास्कको प्रयोग नगरी हिँड्नेलाई कारबाही गरिएको हो। गृहले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रण गर्न विभिन्न समयमा आदेश, निर्देशन र निर्णयहरू जारी गरेको छ। गृहले मास्कको प्रयोग अनिवार्य गर्न भन्दै आएको छ।

“हालसम्म अनुमतिबिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६०० सवारी साधन र करीब १९ हजार ४०० यात्रुहरूलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ,” गृहले विज्ञप्तिमा भनेको छ। निर्देशन विपरित हालसम्म सवारी चलाउने करीब एक लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको गृहले जनाएको छ।

हालको जोर बिजोर प्रणालीपश्चात सो प्रणाली विपरित चलाउने करीब पाँच हजार ३०० सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको छ। “अतः जारी निर्देशनहरू र मापदण्डहरूको पूर्ण पालना गर्ने/गराउने कार्यमा आम नागरिकबाट सक्रिय र सकारात्मक सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापनको यस अभियानमा सबैबाट साथ र सहयोगको अपेक्षा गरिएको छ,” गृहले भनेको छ।

प्रतिक्रिया दिनुहोस्