काठमाडौं। नागरिकको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमितको स्ख्या ३६९ पुगेको छ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार ३६९ जनामध्ये १४९ जना प्रहरी संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। २२० प्रहरी कर्मचारी देशका विभिन्न अस्पतालमा उपचाररत् छन्। 

कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौं उपत्यकाका १४, प्रदेश १ का २१, प्रदेश २ का ३६, बागमती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन्। 

कर्णाली प्रदेशका भने सबै संक्रमित प्रहरी निको भएर घर फर्किसकेका छन्। 

" /> काठमाडौं। नागरिकको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमितको स्ख्या ३६९ पुगेको छ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार ३६९ जनामध्ये १४९ जना प्रहरी संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। २२० प्रहरी कर्मचारी देशका विभिन्न अस्पतालमा उपचाररत् छन्। 

कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौं उपत्यकाका १४, प्रदेश १ का २१, प्रदेश २ का ३६, बागमती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन्। 

कर्णाली प्रदेशका भने सबै संक्रमित प्रहरी निको भएर घर फर्किसकेका छन्। 

"> ३६९ प्रहरीमा कोरोना संक्रमण, १४९ जना डिस्चार्ज: Dekhapadhi सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयका ११६ जना संक्रमित
  • २२० प्रहरी कर्मचारी विभिन्‍न आइसोलेसनमा उपचाररत्
  • कर्णाली प्रदेशका सबै संक्रमित प्रहरी डिस्चार्ज
  • ">
    ३६९ प्रहरीमा कोरोना संक्रमण, १४९ जना डिस्चार्ज <p style="text-align: justify;">काठमाडौं। नागरिकको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना भाइरस संक्रमितको स्ख्या ३६९ पुगेको छ।</p> <p style="text-align: justify;">प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार ३६९ जनामध्ये १४९ जना प्रहरी संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। २२० प्रहरी कर्मचारी देशका विभिन्न अस्पतालमा उपचाररत् छन्।&nbsp;</p> <p style="text-align: justify;">कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौं उपत्यकाका १४, प्रदेश १ का २१, प्रदेश २ का ३६, बागमती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन्।&nbsp;</p> <p style="text-align: justify;">कर्णाली प्रदेशका भने सबै संक्रमित प्रहरी निको भएर घर फर्किसकेका छन्।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्