कैलाली। लगातारको वर्षाका कारण कर्णाली नदीले सतर्कताको संकेत नाघेको छ।
ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले कर्णाली नदीमा पानीको सतह १० दशमलव १० मिटर पुगेको बताए। उनले १० मिटर भन्दा बढी पानीको सतह भए खतराको संकेत मानिने भन्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको बताए ।
हिजोदेखि परिरहेको वर्षाका कारण कैलालीका नदीहरूको जलस्तर वृद्धि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। उनले कर्णाली, लिक्मा, खुटिया, कान्द्रा, मोहना, पथैरैया, काढा लगायतका नदिहरूको जलस्तर निरन्तर बढिरहेको पनि बताए।
बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै सुरक्षाका तीनओटै निकायलाई तयारी अवस्था रहन निर्देशन दिएको बताउँदै प्रमुख जिल्ला अधिकारी बोहराले बाढी प्रभावित क्षेत्रमा विशेष ध्यान दिइएको बताए।
" /> कैलाली। लगातारको वर्षाका कारण कर्णाली नदीले सतर्कताको संकेत नाघेको छ।
ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले कर्णाली नदीमा पानीको सतह १० दशमलव १० मिटर पुगेको बताए। उनले १० मिटर भन्दा बढी पानीको सतह भए खतराको संकेत मानिने भन्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको बताए ।
हिजोदेखि परिरहेको वर्षाका कारण कैलालीका नदीहरूको जलस्तर वृद्धि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। उनले कर्णाली, लिक्मा, खुटिया, कान्द्रा, मोहना, पथैरैया, काढा लगायतका नदिहरूको जलस्तर निरन्तर बढिरहेको पनि बताए।
बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै सुरक्षाका तीनओटै निकायलाई तयारी अवस्था रहन निर्देशन दिएको बताउँदै प्रमुख जिल्ला अधिकारी बोहराले बाढी प्रभावित क्षेत्रमा विशेष ध्यान दिइएको बताए।
"> कर्णाली नदीले सतर्कताको तह पार गर्‍यो: Dekhapadhi
कर्णाली नदीले सतर्कताको तह पार गर्‍यो
कैलाली। लगातारको वर्षाका कारण कर्णाली नदीले सतर्कताको संकेत नाघेको छ।
ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले कर्णाली नदीमा पानीको सतह १० दशमलव १० मिटर पुगेको बताए। उनले १० मिटर भन्दा बढी पानीको सतह भए खतराको संकेत मानिने भन्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिएको बताए ।
हिजोदेखि परिरहेको वर्षाका कारण कैलालीका नदीहरूको जलस्तर वृद्धि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। उनले कर्णाली, लिक्मा, खुटिया, कान्द्रा, मोहना, पथैरैया, काढा लगायतका नदिहरूको जलस्तर निरन्तर बढिरहेको पनि बताए।
प्रतिक्रिया दिनुहोस्