काठमाडौं। एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको हरिसिद्धि बस्ने २८ वर्षीय रामशरण विक र २१ वर्षीय रामकुमार सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूमाथि २१ वर्षीया महिलालाई रोकिराखेको ग १ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको अभियोग लागेको छ।महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गएराति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकामध्येका विक चितवनको खैरेनी नगरपालिका वडा नम्बर–३ र सुनुवार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–८ को रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ।
" /> काठमाडौं। एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको हरिसिद्धि बस्ने २८ वर्षीय रामशरण विक र २१ वर्षीय रामकुमार सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ।उनीहरूमाथि २१ वर्षीया महिलालाई रोकिराखेको ग १ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको अभियोग लागेको छ।महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले गएराति उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

">