काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने २८ वर्षीय विजय गिरीको घरबाट प्रहरीले विभिन्न लागूऔषध बरामद गरेको छ। ७८ एम्पुल डाइजेल्याब, ३० एम्पुल डाइजेपाम, ४३ एम्पुल नोर्फिन र ४३ एम्पुल प्रोमेथाजिन हिजो दिउँसो प्रहरीले बरामद गरेको हो।

सोही नगरपालिका–८ स्थित मातातीर्थ बसपार्कमा प्रहरीलाई देख्नासाथ गिरी चलाएर ल्याउँदै गरेको बा ५७ प ३६०१ नम्बरको स्कुटर छाडेर फरार भएका थिए। स्कुटरको डिकीभित्र पनि प्रहरीले १८ थान सिरीन्ज, १ एम्पुल नोर्फिन, १ एम्पुल डाइजेपाम र १ एम्पुल प्रोमेथाजिन फेला पारेको थियो।

त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले गिरीको घर तलासी गर्दा थप परिमाणको लागूऔषध फेला पारेको हो। फरार गिरीलाई प्रहरीले खोजी रहेको जनाएको छ। यस्तै, कास्कीको पोखरा महानगरपालिका–११ बाट करिब एक किलो २०० ग्राम लागूऔषध गाँजासहित धादिङको सिद्धलेख गाउँपालिका घर भएका २३ वर्षीय रोहित घलेसहित दुई जना पक्राउ परेका छन्।

उनीहरूलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो। आफ्नो डेरा कोठामा गाँजा लुकाइ छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यसैगरी, पोखरा महानगरपालिका–४ पराजुली मार्गबाट करिब एक किलो ८०० ग्राम अवैध लागूऔषध गाँजासहित तनहुँ घर भएका २४ वर्षीय किसान थापालाई प्रहरीले पक्राउ गरेको छ।

थापाले आफ्नो डेरा कोठामा अवैध लागूऔषध गाँजा बेचबिखन गरेको भन्ने खबरका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। सिराहाको गोलबजार नगरपालिका–६ दोहटीयाबाट एक ग्राम २००  मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने सेतो पदार्थसहित २८ वर्षीय पाण्डव गुप्ता लगायत सात जना पक्राउ परेका छन्।

गुप्ताले आफ्नै घरबाट लागूऔषध बिक्री बितरण गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

" /> काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने २८ वर्षीय विजय गिरीको घरबाट प्रहरीले विभिन्न लागूऔषध बरामद गरेको छ। ७८ एम्पुल डाइजेल्याब, ३० एम्पुल डाइजेपाम, ४३ एम्पुल नोर्फिन र ४३ एम्पुल प्रोमेथाजिन हिजो दिउँसो प्रहरीले बरामद गरेको हो।

सोही नगरपालिका–८ स्थित मातातीर्थ बसपार्कमा प्रहरीलाई देख्नासाथ गिरी चलाएर ल्याउँदै गरेको बा ५७ प ३६०१ नम्बरको स्कुटर छाडेर फरार भएका थिए। स्कुटरको डिकीभित्र पनि प्रहरीले १८ थान सिरीन्ज, १ एम्पुल नोर्फिन, १ एम्पुल डाइजेपाम र १ एम्पुल प्रोमेथाजिन फेला पारेको थियो।

त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले गिरीको घर तलासी गर्दा थप परिमाणको लागूऔषध फेला पारेको हो। फरार गिरीलाई प्रहरीले खोजी रहेको जनाएको छ। यस्तै, कास्कीको पोखरा महानगरपालिका–११ बाट करिब एक किलो २०० ग्राम लागूऔषध गाँजासहित धादिङको सिद्धलेख गाउँपालिका घर भएका २३ वर्षीय रोहित घलेसहित दुई जना पक्राउ परेका छन्।

उनीहरूलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो। आफ्नो डेरा कोठामा गाँजा लुकाइ छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यसैगरी, पोखरा महानगरपालिका–४ पराजुली मार्गबाट करिब एक किलो ८०० ग्राम अवैध लागूऔषध गाँजासहित तनहुँ घर भएका २४ वर्षीय किसान थापालाई प्रहरीले पक्राउ गरेको छ।

थापाले आफ्नो डेरा कोठामा अवैध लागूऔषध गाँजा बेचबिखन गरेको भन्ने खबरका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। सिराहाको गोलबजार नगरपालिका–६ दोहटीयाबाट एक ग्राम २००  मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने सेतो पदार्थसहित २८ वर्षीय पाण्डव गुप्ता लगायत सात जना पक्राउ परेका छन्।

गुप्ताले आफ्नै घरबाट लागूऔषध बिक्री बितरण गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

"> लागूऔषधसहित १० जना पक्राउ: Dekhapadhi देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन्।
• गाँजा, ब्राउन सुगरलगायतका लागूऔषध बरामद।

लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने २८ वर्षीय विजय गिरीको घरबाट प्रहरीले विभिन्न लागूऔषध बरामद गरेको छ। ७८ एम्पुल डाइजेल्याब, ३० एम्पुल डाइजेपाम, ४३ एम्पुल नोर्फिन र ४३ एम्पुल प्रोमेथाजिन हिजो दिउँसो प्रहरीले बरामद गरेको हो।

सोही नगरपालिका–८ स्थित मातातीर्थ बसपार्कमा प्रहरीलाई देख्नासाथ गिरी चलाएर ल्याउँदै गरेको बा ५७ प ३६०१ नम्बरको स्कुटर छाडेर फरार भएका थिए। स्कुटरको डिकीभित्र पनि प्रहरीले १८ थान सिरीन्ज, १ एम्पुल नोर्फिन, १ एम्पुल डाइजेपाम र १ एम्पुल प्रोमेथाजिन फेला पारेको थियो।

त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले गिरीको घर तलासी गर्दा थप परिमाणको लागूऔषध फेला पारेको हो। फरार गिरीलाई प्रहरीले खोजी रहेको जनाएको छ। यस्तै, कास्कीको पोखरा महानगरपालिका–११ बाट करिब एक किलो २०० ग्राम लागूऔषध गाँजासहित धादिङको सिद्धलेख गाउँपालिका घर भएका २३ वर्षीय रोहित घलेसहित दुई जना पक्राउ परेका छन्।

उनीहरूलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो। आफ्नो डेरा कोठामा गाँजा लुकाइ छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यसैगरी, पोखरा महानगरपालिका–४ पराजुली मार्गबाट करिब एक किलो ८०० ग्राम अवैध लागूऔषध गाँजासहित तनहुँ घर भएका २४ वर्षीय किसान थापालाई प्रहरीले पक्राउ गरेको छ।

थापाले आफ्नो डेरा कोठामा अवैध लागूऔषध गाँजा बेचबिखन गरेको भन्ने खबरका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। सिराहाको गोलबजार नगरपालिका–६ दोहटीयाबाट एक ग्राम २००  मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने सेतो पदार्थसहित २८ वर्षीय पाण्डव गुप्ता लगायत सात जना पक्राउ परेका छन्।

गुप्ताले आफ्नै घरबाट लागूऔषध बिक्री बितरण गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्