काठमाडौं। नाइजरमा ६ जना फ्रान्सेली नागरिकको हत्या भएको छ। मारिएका ती नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ।

प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा उनीहरूको हत्या भएको हो।

उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए। उनीहरुलाई बन्दुकधारीहरूले हत्या गरेका बताइएको छ। घटनाको विस्तृत समाचार भने आएको छैन। ती सहायताकर्मीहरूले अन्तर्राष्ट्रिय सहायता समूह एटीसीइडीमा काम गर्ने गरेका थिए। सोही समूहका ती सहायताकर्मीलाई नै लक्ष्य गरेर बन्दुकधारीहरुले हमला गरेका प्रारम्भिक सूचनामाा जनाइएको छ।

आफ्ना ती नागरिक नाइजरमा मारिएको फ्रान्स सरकारले पनि पुष्टि गरेको छ। उनीहरू हिजो मारिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको हो। उनीहरू किन मारिएका हुन् र कसले हत्या गरेको हो भन्ने बारेमा भने केही खुलेको छैन ।

फ्रान्सेली राष्ट्रपति एम्यानुयल म्याक्रोले नाइजरका राष्ट्रपति मोहमदु इसोफूसँग फोनमा कुराकानी गरेको अल जाजिरा टिभीले जनाएको छ।

रासस/एएनआई

" /> काठमाडौं। नाइजरमा ६ जना फ्रान्सेली नागरिकको हत्या भएको छ। मारिएका ती नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ।

प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा उनीहरूको हत्या भएको हो।

उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए। उनीहरुलाई बन्दुकधारीहरूले हत्या गरेका बताइएको छ। घटनाको विस्तृत समाचार भने आएको छैन। ती सहायताकर्मीहरूले अन्तर्राष्ट्रिय सहायता समूह एटीसीइडीमा काम गर्ने गरेका थिए। सोही समूहका ती सहायताकर्मीलाई नै लक्ष्य गरेर बन्दुकधारीहरुले हमला गरेका प्रारम्भिक सूचनामाा जनाइएको छ।

आफ्ना ती नागरिक नाइजरमा मारिएको फ्रान्स सरकारले पनि पुष्टि गरेको छ। उनीहरू हिजो मारिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको हो। उनीहरू किन मारिएका हुन् र कसले हत्या गरेको हो भन्ने बारेमा भने केही खुलेको छैन ।

फ्रान्सेली राष्ट्रपति एम्यानुयल म्याक्रोले नाइजरका राष्ट्रपति मोहमदु इसोफूसँग फोनमा कुराकानी गरेको अल जाजिरा टिभीले जनाएको छ।

रासस/एएनआई

"> नाइजरमा ६ फ्रान्सेली नागरिकको हत्या: Dekhapadhi
नाइजरमा ६ फ्रान्सेली नागरिकको हत्या
काठमाडौं। नाइजरमा ६ जना फ्रान्सेली नागरिकको हत्या भएको छ। मारिएका ती नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ।

प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा उनीहरूको हत्या भएको हो।

उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए। उनीहरुलाई बन्दुकधारीहरूले हत्या गरेका बताइएको छ। घटनाको विस्तृत समाचार भने आएको छैन। ती सहायताकर्मीहरूले अन्तर्राष्ट्रिय सहायता समूह एटीसीइडीमा काम गर्ने गरेका थिए। सोही समूहका ती सहायताकर्मीलाई नै लक्ष्य गरेर बन्दुकधारीहरुले हमला गरेका प्रारम्भिक सूचनामाा जनाइएको छ।

आफ्ना ती नागरिक नाइजरमा मारिएको फ्रान्स सरकारले पनि पुष्टि गरेको छ। उनीहरू हिजो मारिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको हो। उनीहरू किन मारिएका हुन् र कसले हत्या गरेको हो भन्ने बारेमा भने केही खुलेको छैन ।

फ्रान्सेली राष्ट्रपति एम्यानुयल म्याक्रोले नाइजरका राष्ट्रपति मोहमदु इसोफूसँग फोनमा कुराकानी गरेको अल जाजिरा टिभीले जनाएको छ।

रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्