काठमाडौं। सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न शुरू गरेयताको १० वर्षको अवधिमा २ लाख २४ हजार ५९३ थान नेपाली पासपोर्ट हराएका छन्।

हराएका सबै पासपोर्टको सम्पूर्ण विवरण प्रहरीहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा राखिएको छ। इन्टरपोलको नेटवर्कमा राखिएका यस्ता पासपोर्टका विवरणहरू सदस्य राष्ट्रहरूको पहुँचमा हुनेछ।

कसैले हराएको वा चोरी भएको पासपोर्ट दुरुपयोग गर्न नसकुन् भनेर यस्तो विवरण इन्टरपोलको वेबसाईटमा राखिएको हो।

“एमआरपी जारी गर्न शुरू गरेदेखि हालसम्म २ लाख २४ हजार ५९३ पासपोर्ट चोरी तथा हराएका छन्। यस्ता पासपोर्टको सम्पूर्ण विवरण हामीले इन्टरपोललाई उपलब्ध गरेका छौं,” परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले देखापढीसँग भने, “हालसम्म चोरी तथा हराएका पासपोर्ट दुरुपयोग भएको पाइएको छैन।”

विभागले इन्टरपोलमा पठाएको पासपोर्टको विवरण हराएको भन्ने जानकारीमा आएका मात्र हुन्। अर्को पासपोर्ट बनाउँदा पहिलेको हराएको भए जानकारी दिनुपर्ने प्रावधान छ।

कसैमा कुनै देशले भीषा दिएन भने फेरि उक्त पासपोर्टमा अर्को देशले पनि भीषा दिदैन भन्ने गलत बुझाई छ। जसका कारण भीषा रिजेक्ट भएको पासपोर्ट घरमै राखेर हरायो भन्छन् र अर्को पासपोर्ट बनाउन तर्फ लाग्छन्। खासगरी मलेसिया र खाडी राष्ट्रमा काम गर्नेहरूले एक कम्पनी छाडेर अर्को कम्पनी जाँदा पुरानो कम्पनीले पासपोर्ट फिर्ता गर्दैन र हरायो भनेर पुनः पासपोर्ट बनाउने गर्छन।

सोही अनुसार विभागको जानकारीमा आएको हराएका पासपोर्टको विवरण मात्र इन्टरपोलमा पठाइएको हो। हराएर जानकारी नदिने र नयाँ पासपोर्ट बनाउन नआउनेहरूको विवरण यसमा जोडिएको छैन।

विभागले हस्तलिखित पासपोर्ट बन्द गरी एमआरपी जारी गरेदेखि हराएका पासपोर्टको विवरण इन्टरपोलमा राख्दै आएको हो। विभागले २०६७ पुस ११ गतेबाट हस्तलिखित राहदानी बन्द गरी एमआरपी जारी गर्न शुरू गरेको हो।

विभागको तथ्यांकअनुसार बितेका १० वर्षमा नेपालमा औषतमा प्रत्येक वर्ष २२ हजार ४५९ पासपोर्ट हराउँदै आएका छन्। अर्थात औषतमा प्रत्येक महीना १ हजार ८७१ वटा नेपाली पासपोर्ट हराउने गर्छन्।

“हराएका पासपोर्टको विवरण शुरूमा हामी नेपाल प्रहरीको इन्टरपोल शाखालाई पठाउँछौ। त्यसपछि उक्त विवरण इन्टरपोलको वेबसाइटमा जान्छ,” उनले भने।

इन्टरपोलमा  विश्वका १९४ राष्ट्र आवद्ध छन्। हाल इन्टरपोलमा विश्वभर हराएका वा चोरी भएका ८ करोड ४० लाख पासपोर्टको विवरण राखिएको छ।

एमआरपी जारी भएयताको १० वर्षमा नेपालमा ६३ लाख ७२ हजार १५३ पासपोर्ट जारी भएका छन्। यो संख्या आर्थिक वर्ष २०६७/६८ देखि २०७६/७७ सम्मको अवधिमा जारी भएका पासपोर्ट हुन्। पछिल्ला दशकमा जारी भएकामध्ये ३.५२ प्रतिशत पासपोर्ट हराउने गरेका छन्।

विभागको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा नेपालमा प्रत्येक वर्ष औषतमा ६ लाख ३७ हजार २१५.३ पासपोर्ट जारी भएको देखाउँछ।

ठूलो संख्यामा पासपोर्ट हराउनु पछाडि थुप्रै कारण छन्- कोही भीषाको लागि आवेदन दिएपछि पासपोर्ट लिनै जाँदैनन् र हरायो भनेर नयाँ बनाउने गर्छन्।

कसैले विदेश जानको लागि पासपोर्ट म्यानपावरमा बुझाउँछन् तर उनीहरुलाई म्यानपावरले पासपोर्ट फिर्ता गर्दैन र उनीहरुले हरायो भन्दै नयाँ बनाउँछन्।

कसैमा कुनै देशले भीषा दिएन भने फेरि उक्त पासपोर्टमा अर्को देशले पनि भीषा दिदैन भन्ने गलत बुझाई छ। जसका कारण भीषा रिजेक्ट भएको पासपोर्ट घरमै राखेर हरायो भन्छन् र अर्को पासपोर्ट बनाउन तर्फ लाग्छन्।

खासगरी मलेसिया र खाडी राष्ट्रमा काम गर्नेहरूले एक कम्पनी छाडेर अर्को कम्पनी जाँदा पुरानो कम्पनीले पासपोर्ट फिर्ता गर्दैन र हरायो भनेर पुनः पासपोर्ट बनाउने गर्छन।

" /> काठमाडौं। सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) जारी गर्न शुरू गरेयताको १० वर्षको अवधिमा २ लाख २४ हजार ५९३ थान नेपाली पासपोर्ट हराएका छन्।

"> १० वर्षमा २ लाख २४ हजार ५९३ पासपोर्ट हराए, सबैको विवरण ईन्टरपोलमा राखियो : Dekhapadhi
१० वर्षमा २ लाख २४ हजार ५९३ पासपोर्ट हराए, सबैको विवरण ईन्टरपोलमा राखियो

प्रतिक्रिया दिनुहोस्