सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ स्थित सानो नाम्फाका पहिरो विस्थापितले तत्काल राहत र पुनर्स्थापनाको पहल गरिदिन माग गरेका छन्। गत असार २६ गते राति गएको भीषण पहिराेबाट पूर्ण रूपमा विस्थापित २९ घरपरिवारले आफूहरूलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन्।

हिजो अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटासहितको पार्टी प्रतिनिधिसँग स्थानीयवासीले आफ्नो समस्या पोखेका हुन्। पहिरोपछि सानो नाम्फाका २९ घरपरिवार ठूलो नाम्फामा अर्काको बारीमा अस्थायी टेन्ट हालेर बसेका छन्। त्यहाँ पनि सञ्चगाउँको ठूलो ढुङ्गा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापित चिन्तित छन्।

२०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरूले घर बनाएका थिए। घरमा बसेको वर्ष बित्न नपाउँदै बस्तीको दुवैतर्फ पहिरो गएपछि र घरहरूको बीचबीचमा समेत चिरा परेपछि उनीहरू थातथलो छोड्न बाध्य भएका हुन्। हिजो भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थायी बसोबासको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन्। उनीहरूले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरबाही गरेको दाबी गर्दै क्षतिपूर्तिको माग गरे।  

छलफलमा नेता सापकोटाले आफूहरू हरेक विपत्तिमा जनतासँगै रहेको स्पष्ट गर्दै यस पटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता बताए। उनले सञ्चगाउँको ठूलो ढुङ्गा व्यवस्थापन गरिने बताउँदै हाइड्रोपावर सम्बद्ध अधिकारीहरूसँग पनि छलफलका लागि सहजीकरण गरिने बताए। पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसँग छिट्टै छलफल गरिने प्रतिबद्धता दोहोर्‍याए। रासस       

" /> सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ स्थित सानो नाम्फाका पहिरो विस्थापितले तत्काल राहत र पुनर्स्थापनाको पहल गरिदिन माग गरेका छन्। गत असार २६ गते राति गएको भीषण पहिराेबाट पूर्ण रूपमा विस्थापित २९ घरपरिवारले आफूहरूलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन्।

हिजो अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटासहितको पार्टी प्रतिनिधिसँग स्थानीयवासीले आफ्नो समस्या पोखेका हुन्। पहिरोपछि सानो नाम्फाका २९ घरपरिवार ठूलो नाम्फामा अर्काको बारीमा अस्थायी टेन्ट हालेर बसेका छन्। त्यहाँ पनि सञ्चगाउँको ठूलो ढुङ्गा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापित चिन्तित छन्।

२०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरूले घर बनाएका थिए। घरमा बसेको वर्ष बित्न नपाउँदै बस्तीको दुवैतर्फ पहिरो गएपछि र घरहरूको बीचबीचमा समेत चिरा परेपछि उनीहरू थातथलो छोड्न बाध्य भएका हुन्। हिजो भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थायी बसोबासको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन्। उनीहरूले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरबाही गरेको दाबी गर्दै क्षतिपूर्तिको माग गरे।  

छलफलमा नेता सापकोटाले आफूहरू हरेक विपत्तिमा जनतासँगै रहेको स्पष्ट गर्दै यस पटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता बताए। उनले सञ्चगाउँको ठूलो ढुङ्गा व्यवस्थापन गरिने बताउँदै हाइड्रोपावर सम्बद्ध अधिकारीहरूसँग पनि छलफलका लागि सहजीकरण गरिने बताए। पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसँग छिट्टै छलफल गरिने प्रतिबद्धता दोहोर्‍याए। रासस       

"> राहत र पुनर्स्थापनाको व्यवस्था गर्न पहिरो पीडितको माग    : Dekhapadhi
फाइल तस्वीर।
राहत र पुनर्स्थापनाको व्यवस्था गर्न पहिरो पीडितको माग     <p style="text-align: justify;">सिन्धुपाल्चोक। जुगल गाउँपालिका&ndash;२ स्थित सानो नाम्फाका पहिरो विस्थापितले तत्काल राहत र पुनर्स्थापनाको पहल गरिदिन माग गरेका छन्। गत असार २६ गते राति गएको भीषण पहिराेबाट पूर्ण रूपमा विस्थापित २९ घरपरिवारले आफूहरूलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको गुनासो गर्दै तत्काल राहतको माग गरेका हुन्।</p> <p style="text-align: justify;">हिजो अनुगमन र सहजीकरणका लागि पुगेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटासहितको पार्टी प्रतिनिधिसँग स्थानीयवासीले आफ्नो समस्या पोखेका हुन्। पहिरोपछि सानो नाम्फाका २९ घरपरिवार ठूलो नाम्फामा अर्काको बारीमा अस्थायी टेन्ट हालेर बसेका छन्। त्यहाँ पनि सञ्चगाउँको ठूलो ढुङ्गा जुनसुकै बेला खसेर समस्या हुन सक्ने भन्दै विस्थापित चिन्तित छन्।</p> <p style="text-align: justify;">२०७२ सालमा गएको भूकम्पले बस्ती पूरै क्षति भएपछि सरकारले दिएको राहतको सदुपयोग गर्दै उनीहरूले घर बनाएका थिए। घरमा बसेको वर्ष बित्न नपाउँदै बस्तीको दुवैतर्फ पहिरो गएपछि र घरहरूको बीचबीचमा समेत चिरा परेपछि उनीहरू थातथलो छोड्न बाध्य भएका हुन्। हिजो भएको छलफलमा विस्थापितले तत्कालका लागि राहतका साथै स्थायी बसोबासको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेका हुन्। उनीहरूले हाइड्रोपावरले समेत सुरुङ खन्ने क्रममा लापरबाही गरेको दाबी गर्दै क्षतिपूर्तिको माग गरे। &nbsp;</p> <p style="text-align: justify;">छलफलमा नेता सापकोटाले आफूहरू हरेक विपत्तिमा जनतासँगै रहेको स्पष्ट गर्दै यस पटक पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता बताए। उनले सञ्चगाउँको ठूलो ढुङ्गा व्यवस्थापन गरिने बताउँदै हाइड्रोपावर सम्बद्ध अधिकारीहरूसँग पनि छलफलका लागि सहजीकरण गरिने बताए। पीडितको मागलाई सम्बोधन गर्न हाइड्रोपावर र सरकारसँग छिट्टै छलफल गरिने प्रतिबद्धता दोहोर्&zwj;याए। <em>रासस &nbsp; &nbsp;&nbsp; &nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्