सिरहा। सशस्त्र प्रहरीको टोलीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। 

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका-१० बाट तीन केजी ४०० ग्राम लागुऔषध गाँजासहित सिरहा नगरपालिका-१६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो। 

बोरामा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा गाँजा बरामद भएपछि मोचीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद थापाले जानकारी दिए। 

" /> सिरहा। सशस्त्र प्रहरीको टोलीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। 

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका-१० बाट तीन केजी ४०० ग्राम लागुऔषध गाँजासहित सिरहा नगरपालिका-१६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो। 

बोरामा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा गाँजा बरामद भएपछि मोचीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद थापाले जानकारी दिए। 

"> गाँजासहित एक वृद्ध पक्राउ: Dekhapadhi
गाँजासहित एक वृद्ध पक्राउ <p style="text-align: justify;">सिरहा। सशस्त्र प्रहरीको टोलीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका-१० बाट तीन केजी ४०० ग्राम लागुऔषध गाँजासहित सिरहा नगरपालिका-१६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">बोरामा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा गाँजा बरामद भएपछि मोचीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद थापाले जानकारी दिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्