काठमाडौं। अमेरिकी स्वास्थ्य एवम् मानव सेवामन्त्री एलेक्स अजारको नेतृत्वमा एक टोली आइतबार ताइवान पुग्यो।
अमेरिका र ताइवानबीच १९७९ मा औपचारिक द्विपक्षीय सम्बन्ध समाप्त भएपछि अमेरिकी क्याबिनेट मन्त्रीद्वारा गरिएको यो पहिलो यात्रा हो।
चीनले यो यात्रालाई लिएर विरोध जनाएको छ। यो यात्रालाई चीनले ताइवानसँग कुनै पनि आधिकारिक सम्बन्ध नराख्ने अमेरिकी प्रतिबद्धताविरुद्ध रहेको बताएको छ। यसलाई चीनले ‘विश्वासघात’ ठहर्‍याएको छ। चीनले ताइवानमाथि आफ्नो अधिकार जनाउँदै आएको छ।
कोरोना भाइरस संक्रमणलाई दृष्टिगत गर्दै यो तीन दिने भ्रमण गरिएको बताइएको छ। यस क्रममा अजारले राष्ट्रपति साई इङ-वेनका साथै स्वास्थ्य अधिकारीसँग भेटघाट गर्ने छन्।
कोरोना भाइरसको केन्द्र मानिएको चीनसँग ताइवान जोडिएको छ। तर पनि त्यहाँ संक्रमितको संख्या ५०० भन्दा पनि कम छ भने सातजनाको मृत्यु भएको छ। ताइवानी सरकार र त्यहाँको स्वास्थ्यप्रणलाीको प्रशंसा हुँदै आएको छ।
दुई पक्षबीच कोरोना महामारीका निम्ति आवश्यक उपकरणहरूको आपूर्ति र अन्य प्रौद्योगिक सम्बन्धमा  ताइवानको भूमिकाबारे छलफल हुने बताइएको छ।
(एजेन्सी)
" /> काठमाडौं। अमेरिकी स्वास्थ्य एवम् मानव सेवामन्त्री एलेक्स अजारको नेतृत्वमा एक टोली आइतबार ताइवान पुग्यो।
अमेरिका र ताइवानबीच १९७९ मा औपचारिक द्विपक्षीय सम्बन्ध समाप्त भएपछि अमेरिकी क्याबिनेट मन्त्रीद्वारा गरिएको यो पहिलो यात्रा हो।
चीनले यो यात्रालाई लिएर विरोध जनाएको छ। यो यात्रालाई चीनले ताइवानसँग कुनै पनि आधिकारिक सम्बन्ध नराख्ने अमेरिकी प्रतिबद्धताविरुद्ध रहेको बताएको छ। यसलाई चीनले ‘विश्वासघात’ ठहर्‍याएको छ। चीनले ताइवानमाथि आफ्नो अधिकार जनाउँदै आएको छ।
कोरोना भाइरस संक्रमणलाई दृष्टिगत गर्दै यो तीन दिने भ्रमण गरिएको बताइएको छ। यस क्रममा अजारले राष्ट्रपति साई इङ-वेनका साथै स्वास्थ्य अधिकारीसँग भेटघाट गर्ने छन्।
कोरोना भाइरसको केन्द्र मानिएको चीनसँग ताइवान जोडिएको छ। तर पनि त्यहाँ संक्रमितको संख्या ५०० भन्दा पनि कम छ भने सातजनाको मृत्यु भएको छ। ताइवानी सरकार र त्यहाँको स्वास्थ्यप्रणलाीको प्रशंसा हुँदै आएको छ।
दुई पक्षबीच कोरोना महामारीका निम्ति आवश्यक उपकरणहरूको आपूर्ति र अन्य प्रौद्योगिक सम्बन्धमा  ताइवानको भूमिकाबारे छलफल हुने बताइएको छ।
(एजेन्सी)
"> ४१ वर्षपछि अमेरिकी मन्त्रीद्वारा ताइवान भ्रमण, चीनले गर्‍यो विरोध: Dekhapadhi
४१ वर्षपछि अमेरिकी मन्त्रीद्वारा ताइवान भ्रमण, चीनले गर्‍यो विरोध
काठमाडौं। अमेरिकी स्वास्थ्य एवम् मानव सेवामन्त्री एलेक्स अजारको नेतृत्वमा एक टोली आइतबार ताइवान पुग्यो।
अमेरिका र ताइवानबीच १९७९ मा औपचारिक द्विपक्षीय सम्बन्ध समाप्त भएपछि अमेरिकी क्याबिनेट मन्त्रीद्वारा गरिएको यो पहिलो यात्रा हो।
कोरोना भाइरस संक्रमणलाई दृष्टिगत गर्दै यो तीन दिने भ्रमण गरिएको बताइएको छ। यस क्रममा अजारले राष्ट्रपति साई इङ-वेनका साथै स्वास्थ्य अधिकारीसँग भेटघाट गर्ने छन्।
कोरोना भाइरसको केन्द्र मानिएको चीनसँग ताइवान जोडिएको छ। तर पनि त्यहाँ संक्रमितको संख्या ५०० भन्दा पनि कम छ भने सातजनाको मृत्यु भएको छ। ताइवानी सरकार र त्यहाँको स्वास्थ्यप्रणलाीको प्रशंसा हुँदै आएको छ।
दुई पक्षबीच कोरोना महामारीका निम्ति आवश्यक उपकरणहरूको आपूर्ति र अन्य प्रौद्योगिक सम्बन्धमा  ताइवानको भूमिकाबारे छलफल हुने बताइएको छ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्