कैलाली। कञ्चनपुरमा कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन्।
बेल्डाँडी गाउँपालिका-२ चन्दन बस्तीमा २७ वर्षीया दुरा धामीको हत्या गरेको आरोपमा श्रीमान ३६ वर्षीय तारा धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार कुटपिट गरी श्रीमतीको हत्या गरेको भनी किटानी जाहेरीका आधारमा श्रीमानलाई पक्राउ गरिएको हो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। श्रीमतीको शव पोष्टमार्टमका लागी महाकाली अस्पतालमा राखिएको छ।
" /> कैलाली। कञ्चनपुरमा कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन्।बेल्डाँडी गाउँपालिका-२ चन्दन बस्तीमा २७ वर्षीया दुरा धामीको हत्या गरेको आरोपमा श्रीमान ३६ वर्षीय तारा धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

">