कैलाली। कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ। नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो ।

राहत सामग्रीमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर, आमा र शिशुका लागि न्यायो कपडा, महिनावारीको समयमा आवश्यक पर्ने प्याड, लुगा सुकाउने डोरी छन्।

नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न, भाडाकुँडा, त्रिपालजस्ता सामान र गर्भवती तथा सुत्केरीलाई अतिआवश्यक पर्ने सामान भएकाले स्वास्थ्य सामग्री भएको झोला दिइएको उपप्रमुख छाया देवकोटाले बताइन्।

बाढीको समयमा सुत्केरी र गर्भवतीलाई पोषण अभाव भएकाले नगरपालिकाले उनीहरूका लागि पोषणसहितको प्याकेजसमेत ल्याउने तयारी गरेको छ।

उपप्रमुख देवकोटाले भनिन्, “हामीले विभिन्न सङ्घसंस्थासँग पोषण प्याकेज सहयोगका लागि समन्वयसमेत गरिरहेका छौँ। गर्भावस्था र सुत्केरी अवस्था विशेष अवस्था भएकाले हामी गम्भिर छौँ।” रासस

" /> कैलाली। कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ। नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो ।

राहत सामग्रीमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर, आमा र शिशुका लागि न्यायो कपडा, महिनावारीको समयमा आवश्यक पर्ने प्याड, लुगा सुकाउने डोरी छन्।

नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न, भाडाकुँडा, त्रिपालजस्ता सामान र गर्भवती तथा सुत्केरीलाई अतिआवश्यक पर्ने सामान भएकाले स्वास्थ्य सामग्री भएको झोला दिइएको उपप्रमुख छाया देवकोटाले बताइन्।

बाढीको समयमा सुत्केरी र गर्भवतीलाई पोषण अभाव भएकाले नगरपालिकाले उनीहरूका लागि पोषणसहितको प्याकेजसमेत ल्याउने तयारी गरेको छ।

उपप्रमुख देवकोटाले भनिन्, “हामीले विभिन्न सङ्घसंस्थासँग पोषण प्याकेज सहयोगका लागि समन्वयसमेत गरिरहेका छौँ। गर्भावस्था र सुत्केरी अवस्था विशेष अवस्था भएकाले हामी गम्भिर छौँ।” रासस

"> बाढीले प्रभावित सुत्केरी र गर्भवतीलाई राहत वितरण: Dekhapadhi
बाढीले प्रभावित सुत्केरी र गर्भवतीलाई राहत वितरण
कैलाली। कैलालीको भजनी नगरपालिकाले बाढीले प्रभावित भएका ४२५ सुत्केरी तथा गर्भवतीलाई राहत वितरण गरेको छ। नगरपालिकाले सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य किट वितरण गरेको हो ।

राहत सामग्रीमा दाँत माझ्ने ब्रस, कोलगेट, नुहाउने साबुन, लुगा धुने साबुन, नेल कटर, आमा र शिशुका लागि न्यायो कपडा, महिनावारीको समयमा आवश्यक पर्ने प्याड, लुगा सुकाउने डोरी छन्।

नगरपालिकाले पीडित परिवारलाई खाद्यान्न, भाडाकुँडा, त्रिपालजस्ता सामान र गर्भवती तथा सुत्केरीलाई अतिआवश्यक पर्ने सामान भएकाले स्वास्थ्य सामग्री भएको झोला दिइएको उपप्रमुख छाया देवकोटाले बताइन्।

बाढीको समयमा सुत्केरी र गर्भवतीलाई पोषण अभाव भएकाले नगरपालिकाले उनीहरूका लागि पोषणसहितको प्याकेजसमेत ल्याउने तयारी गरेको छ।

उपप्रमुख देवकोटाले भनिन्, “हामीले विभिन्न सङ्घसंस्थासँग पोषण प्याकेज सहयोगका लागि समन्वयसमेत गरिरहेका छौँ। गर्भावस्था र सुत्केरी अवस्था विशेष अवस्था भएकाले हामी गम्भिर छौँ।” रासस

प्रतिक्रिया दिनुहोस्