काठमाडौं। अख्तियार अनुसन्धान आयोगको एक टोलीले नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इञ्‍जिनियर सन्तोष साहलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ।
इञ्‍जिनियर साहले खानेपानी शाखा कार्यालयहरूको विभिन्न व्यक्तिहरुसँग घुस/रिसवत रकम उठाई काठमाडौंतर्फ आउँदै गरेको गरेको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयको टोलीले धादिङबाट नियन्त्रणमा लिएको हो।
साहको साथबाट स्रोत नखुलेको दुई लाख ३३ हजार ५०० रूपैयाँ नगद र आठ लाख २२ हजारको बैंक जम्मा भौचर बरामद गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
संस्थानको लु. १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङ धुनिवेसी नगरपालिका-८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा हिजो उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
अख्तियारले साह र बरामद गरिएको रकमबारे थप अनुसन्धान शुरू गरेको छ।
" /> काठमाडौं। अख्तियार अनुसन्धान आयोगको एक टोलीले नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालय प्रमुख इञ्‍जिनियर सन्तोष साहलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको छ।
इञ्‍जिनियर साहले खानेपानी शाखा कार्यालयहरूको विभिन्न व्यक्तिहरुसँग घुस/रिसवत रकम उठाई काठमाडौंतर्फ आउँदै गरेको गरेको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयको टोलीले धादिङबाट नियन्त्रणमा लिएको हो।
साहको साथबाट स्रोत नखुलेको दुई लाख ३३ हजार ५०० रूपैयाँ नगद र आठ लाख २२ हजारको बैंक जम्मा भौचर बरामद गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
संस्थानको लु. १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङ धुनिवेसी नगरपालिका-८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा हिजो उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
अख्तियारले साह र बरामद गरिएको रकमबारे थप अनुसन्धान शुरू गरेको छ।
"> बुटवलबाट पैसा बोकेर काठमाडौं आउँदै गरेका इञ्‍जिनियर अख्तियारको नियन्त्रणमा : Dekhapadhi
बुटवलबाट पैसा बोकेर काठमाडौं आउँदै गरेका इञ्‍जिनियर अख्तियारको नियन्त्रणमा
साहको साथबाट स्रोत नखुलेको दुई लाख ३३ हजार ५०० रूपैयाँ नगद र आठ लाख २२ हजारको बैंक जम्मा भौचर बरामद गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
संस्थानको लु. १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङ धुनिवेसी नगरपालिका-८ खानीखोलामा गाडी चेक जाँच गर्ने क्रममा हिजो उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
अख्तियारले साह र बरामद गरिएको रकमबारे थप अनुसन्धान शुरू गरेको छ।
प्रतिक्रिया दिनुहोस्