खोटाङ। पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ। सडक ढलान, खानेपानीको पाइप र विद्युतको तार तथा फोहरमैला व्यवस्थापन गर्न थालिएसँगै बजारको मुहार फेरिँदै गएको हो।

२०६४ देखि यातायात सञ्चालन हुँदै आएको बजारको साँघुरो तथा कच्ची सडक तीन भागमा विभाजन गरेर ढलान भइरहेको छ। रत्नपार्कको किराँतचोकदेखि सङ्मपार्कस्थित माताको मन्दिरसम्मको ७०० मिटर र त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय अगाडिसम्मको ४५० मिटर सडक ढलानको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीले जनाएको छ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारस्थित पुरानो बैंकचोकदेखि झिसेपु मन्दिर जाने सडकखण्डको २५४ मिटर सडक ढलानको काम यसअघि नै सम्पन्न भएर सञ्चालनमा आएको छ। रत्नपार्कको किराँतचोकदेखि हाटडाँडासम्मको सडक ढलानका लागि शहरी विकास तथा भवन निर्माण विभागको लगानी रहेको छ।

क्रमागत योजनाअन्तर्गत पर्ने उक्त सडकखण्ड ढलानका लागि विभागबाट गत वर्ष पाँच करोड बजेट आएको थियो। करिब १५ करोड लगानीमा सम्पन्न हुने उक्त सडकका लागि यस वर्ष नौ करोड ७० लाखको काम हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए।

नगरपालिका र १ नम्बर प्रदेश सरकारको साझेदारी कार्यक्रमअन्तर्गत दुई करोड लगानीमा ढलान शुरू गरिएको त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय अगाडिसम्मको सडकको दायाँबायाँ गमलासमेत राखिएको छ। नगरपालिकाकै लगानीमा राखिएको गमलामा स्थानीयवासी विभिन्न प्रजातिका फूल रोपेका छन्।

सडक ढलानसँगै व्यवस्थित खानेपानी विस्तार, विद्युत् तथा टेलिफोनको तार व्यवस्थापनलगायत भौतिक पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको छ। फोहरमैला व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने टोकरी राख्नुका साथै जम्मा भएका फोहरलाई कम्पोष्ट मल बनाउने गरिएको छ।

लामो समयदेखि खानेपानीको समस्या रहेको दिक्तेल बजारमा शहरी खानेपानी तथा सरसफाइ आयोजनाको कामसमेत तीव्रगतिमा अगाडि बढाइएको छ। आसपासका क्षेत्रका वडामा बसोबास गर्ने स्थानीय बासिन्दाको घरमा विस्तार गर्ने गरी सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा उक्त खानेपानी आयोजनाको काम शुरू गरिएको हो।

पन्ध्रवटा वडा कार्यालय रहेको सो नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन नगरपालिका र खानेपानी आयोजनाको संयुक्त लगानीमा फायरिङ गेटसमेत जडान गरिएको छ। अधिकांश जस्तापाताको छाना भएका घर रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन विभिन्न २० ठाउँमा फायरिङ गेट जडान गरिएको हो।

तीन वर्षभित्र सफा, सुन्दर र व्यवस्थित नगर बनाउने लक्ष्यसहित सबै समस्यालाई समाधान गरेर भौतिक निर्माणका कामलाई अगाडि बढाइएको नगरप्रमुख रिजालले बताए। “पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित नगर बनाउन स्थानीय बासिन्दासमेत कम्मर कसेर लागी परेका छन्”, उनले भने, “नगरबासीको साथ र सहयोगका कारण हामीले लिएको लक्ष्य हाँसिल गर्न सकिनेमा आशावादी बनेका छौँ।”   केदार मगर/रासस

" /> खोटाङ। पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ। सडक ढलान, खानेपानीको पाइप र विद्युतको तार तथा फोहरमैला व्यवस्थापन गर्न थालिएसँगै बजारको मुहार फेरिँदै गएको हो।

२०६४ देखि यातायात सञ्चालन हुँदै आएको बजारको साँघुरो तथा कच्ची सडक तीन भागमा विभाजन गरेर ढलान भइरहेको छ। रत्नपार्कको किराँतचोकदेखि सङ्मपार्कस्थित माताको मन्दिरसम्मको ७०० मिटर र त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय अगाडिसम्मको ४५० मिटर सडक ढलानको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीले जनाएको छ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारस्थित पुरानो बैंकचोकदेखि झिसेपु मन्दिर जाने सडकखण्डको २५४ मिटर सडक ढलानको काम यसअघि नै सम्पन्न भएर सञ्चालनमा आएको छ। रत्नपार्कको किराँतचोकदेखि हाटडाँडासम्मको सडक ढलानका लागि शहरी विकास तथा भवन निर्माण विभागको लगानी रहेको छ।

क्रमागत योजनाअन्तर्गत पर्ने उक्त सडकखण्ड ढलानका लागि विभागबाट गत वर्ष पाँच करोड बजेट आएको थियो। करिब १५ करोड लगानीमा सम्पन्न हुने उक्त सडकका लागि यस वर्ष नौ करोड ७० लाखको काम हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए।

नगरपालिका र १ नम्बर प्रदेश सरकारको साझेदारी कार्यक्रमअन्तर्गत दुई करोड लगानीमा ढलान शुरू गरिएको त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय अगाडिसम्मको सडकको दायाँबायाँ गमलासमेत राखिएको छ। नगरपालिकाकै लगानीमा राखिएको गमलामा स्थानीयवासी विभिन्न प्रजातिका फूल रोपेका छन्।

सडक ढलानसँगै व्यवस्थित खानेपानी विस्तार, विद्युत् तथा टेलिफोनको तार व्यवस्थापनलगायत भौतिक पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको छ। फोहरमैला व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने टोकरी राख्नुका साथै जम्मा भएका फोहरलाई कम्पोष्ट मल बनाउने गरिएको छ।

लामो समयदेखि खानेपानीको समस्या रहेको दिक्तेल बजारमा शहरी खानेपानी तथा सरसफाइ आयोजनाको कामसमेत तीव्रगतिमा अगाडि बढाइएको छ। आसपासका क्षेत्रका वडामा बसोबास गर्ने स्थानीय बासिन्दाको घरमा विस्तार गर्ने गरी सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा उक्त खानेपानी आयोजनाको काम शुरू गरिएको हो।

पन्ध्रवटा वडा कार्यालय रहेको सो नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन नगरपालिका र खानेपानी आयोजनाको संयुक्त लगानीमा फायरिङ गेटसमेत जडान गरिएको छ। अधिकांश जस्तापाताको छाना भएका घर रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन विभिन्न २० ठाउँमा फायरिङ गेट जडान गरिएको हो।

तीन वर्षभित्र सफा, सुन्दर र व्यवस्थित नगर बनाउने लक्ष्यसहित सबै समस्यालाई समाधान गरेर भौतिक निर्माणका कामलाई अगाडि बढाइएको नगरप्रमुख रिजालले बताए। “पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित नगर बनाउन स्थानीय बासिन्दासमेत कम्मर कसेर लागी परेका छन्”, उनले भने, “नगरबासीको साथ र सहयोगका कारण हामीले लिएको लक्ष्य हाँसिल गर्न सकिनेमा आशावादी बनेका छौँ।”   केदार मगर/रासस

"> यसरी मुहार फेरिँदैछ दिक्तेल बजारको  : Dekhapadhi सडक ढलान, खानेपानीको पाइप र विद्युतको तार तथा फोहरमैला व्यवस्थापन गर्न थालिएसँगै बजारको मुहार फेरिँदै गएको छ।
• अधिकांश जस्तापाताको छाना भएका घर रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन विभिन्न २० ठाउँमा फायरिङ गेट जडान गरिएको छ।

यसरी मुहार फेरिँदैछ दिक्तेल बजारको
खोटाङ। पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ। सडक ढलान, खानेपानीको पाइप र विद्युतको तार तथा फोहरमैला व्यवस्थापन गर्न थालिएसँगै बजारको मुहार फेरिँदै गएको हो।

२०६४ देखि यातायात सञ्चालन हुँदै आएको बजारको साँघुरो तथा कच्ची सडक तीन भागमा विभाजन गरेर ढलान भइरहेको छ। रत्नपार्कको किराँतचोकदेखि सङ्मपार्कस्थित माताको मन्दिरसम्मको ७०० मिटर र त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय अगाडिसम्मको ४५० मिटर सडक ढलानको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीले जनाएको छ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारस्थित पुरानो बैंकचोकदेखि झिसेपु मन्दिर जाने सडकखण्डको २५४ मिटर सडक ढलानको काम यसअघि नै सम्पन्न भएर सञ्चालनमा आएको छ। रत्नपार्कको किराँतचोकदेखि हाटडाँडासम्मको सडक ढलानका लागि शहरी विकास तथा भवन निर्माण विभागको लगानी रहेको छ।

क्रमागत योजनाअन्तर्गत पर्ने उक्त सडकखण्ड ढलानका लागि विभागबाट गत वर्ष पाँच करोड बजेट आएको थियो। करिब १५ करोड लगानीमा सम्पन्न हुने उक्त सडकका लागि यस वर्ष नौ करोड ७० लाखको काम हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए।

नगरपालिका र १ नम्बर प्रदेश सरकारको साझेदारी कार्यक्रमअन्तर्गत दुई करोड लगानीमा ढलान शुरू गरिएको त्रिवेणीचोकदेखि लोकसेवा आयोगको कार्यालय अगाडिसम्मको सडकको दायाँबायाँ गमलासमेत राखिएको छ। नगरपालिकाकै लगानीमा राखिएको गमलामा स्थानीयवासी विभिन्न प्रजातिका फूल रोपेका छन्।

सडक ढलानसँगै व्यवस्थित खानेपानी विस्तार, विद्युत् तथा टेलिफोनको तार व्यवस्थापनलगायत भौतिक पूर्वाधार निर्माणको कामलाई पनि तीव्रता दिइएको छ। फोहरमैला व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने टोकरी राख्नुका साथै जम्मा भएका फोहरलाई कम्पोष्ट मल बनाउने गरिएको छ।

लामो समयदेखि खानेपानीको समस्या रहेको दिक्तेल बजारमा शहरी खानेपानी तथा सरसफाइ आयोजनाको कामसमेत तीव्रगतिमा अगाडि बढाइएको छ। आसपासका क्षेत्रका वडामा बसोबास गर्ने स्थानीय बासिन्दाको घरमा विस्तार गर्ने गरी सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा उक्त खानेपानी आयोजनाको काम शुरू गरिएको हो।

पन्ध्रवटा वडा कार्यालय रहेको सो नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन नगरपालिका र खानेपानी आयोजनाको संयुक्त लगानीमा फायरिङ गेटसमेत जडान गरिएको छ। अधिकांश जस्तापाताको छाना भएका घर रहेको दिक्तेल बजारलाई आगलागीबाट जोगाउन विभिन्न २० ठाउँमा फायरिङ गेट जडान गरिएको हो।

तीन वर्षभित्र सफा, सुन्दर र व्यवस्थित नगर बनाउने लक्ष्यसहित सबै समस्यालाई समाधान गरेर भौतिक निर्माणका कामलाई अगाडि बढाइएको नगरप्रमुख रिजालले बताए। “पछिल्लो समय सफा, सुन्दर र व्यवस्थित नगर बनाउन स्थानीय बासिन्दासमेत कम्मर कसेर लागी परेका छन्”, उनले भने, “नगरबासीको साथ र सहयोगका कारण हामीले लिएको लक्ष्य हाँसिल गर्न सकिनेमा आशावादी बनेका छौँ।”   केदार मगर/रासस

प्रतिक्रिया दिनुहोस्