कैलाली। लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेश अस्थायी राजधानी धनगढी जलमग्न भएको छ।
धनगढीको मूख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र डुबानमा परेको छ।

त्यस्तै कैलालीको पूर्वी क्षेत्र भजनी, जोशीपुर, टीकापुर, लालबोझी लगायतका क्षेत्र भएर बग्ने नदीहरू कर्णाली, कान्द्रा, पथरैया, मोहना, खुटिया, शिवगंगा लगायतका नदीहरूमा पानीको बहाव निरन्तर बढिरहेको कारण आसपासका वासिन्दालाई सुरक्षित स्थानमा जान कैलाली प्रशासनले स्थानीय अनुरोध गरेको छ।
१४ साउनमा आएको बाढीका कारण भजनी नगरपालिका-८ मा तीनजनाले ज्यान गुमाएका थिए भने हजारौं हेक्टर जमिनमा लगाएको धानबालीमा क्षति पुगेको छ।
" /> कैलाली। लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेश अस्थायी राजधानी धनगढी जलमग्न भएको छ।धनगढीको मूख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र डुबानमा परेको छ।

">