रसुवा। पहिरोका कारण यही १९ साउनदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ। 

धुञ्चे-स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भासिएर राजमार्ग आवरुद्ध भएको थियो। राजमार्गको कुनातर्फबाट नयाँ ट्रयाक तयार गरी  यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। 

राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर काठमाडौंका लागि छुटेको ट्राफिक प्रहरीले जनाएको छ। ती कन्टेनरमा स्याउ रहेका छन्। 

पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।

" /> रसुवा। पहिरोका कारण यही १९ साउनदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ। 

धुञ्चे-स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भासिएर राजमार्ग आवरुद्ध भएको थियो। राजमार्गको कुनातर्फबाट नयाँ ट्रयाक तयार गरी  यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। 

राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर काठमाडौंका लागि छुटेको ट्राफिक प्रहरीले जनाएको छ। ती कन्टेनरमा स्याउ रहेका छन्। 

पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।

"> पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा: Dekhapadhi
पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा <p style="text-align: justify;">रसुवा। पहिरोका कारण यही १९ साउनदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ।&nbsp;</p> <p style="text-align: justify;">धुञ्चे-स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भासिएर राजमार्ग आवरुद्ध भएको थियो। राजमार्गको कुनातर्फबाट नयाँ ट्रयाक तयार गरी &nbsp;यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।&nbsp;</p> <p style="text-align: justify;">राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर काठमाडौंका लागि छुटेको ट्राफिक प्रहरीले जनाएको छ। ती कन्टेनरमा स्याउ रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्