बागलुङ। बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ।  

सुत्केरी व्यथा लागेकी लक्ष्मी गुरुङलाई शुरूमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो। नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्यचौकीले सुत्केरी गराउन संभव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो। 

बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले बताए। गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उद्धार गरिएको हो।     

गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धारको आवश्यकता पर्ने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सौगात कोइरालाले बताए। उनका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ। रासस    

" /> बागलुङ। बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ।  

सुत्केरी व्यथा लागेकी लक्ष्मी गुरुङलाई शुरूमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो। नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्यचौकीले सुत्केरी गराउन संभव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो। 

बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले बताए। गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उद्धार गरिएको हो।     

गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धारको आवश्यकता पर्ने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सौगात कोइरालाले बताए। उनका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ। रासस    

"> सुत्केरी हुन नसकेपछि गर्भवतीको हवाई उद्धार    : Dekhapadhi गण्डकी अस्पताल पोखरा रिफर गरिएकी गर्भवतीको हवाई उद्धार गरिएको छ।
  • शिशु जन्मनुभन्दा पहिले नै साल खस्दा समस्या।
  • ">
    फाइल तस्वीर।
    सुत्केरी हुन नसकेपछि गर्भवतीको हवाई उद्धार     <p style="text-align: justify;">बागलुङ। बागलुङ जिल्लाको बडिगाड गाउँपालिका&ndash;७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ। &nbsp;</p> <p style="text-align: justify;">सुत्केरी व्यथा लागेकी लक्ष्मी गुरुङलाई शुरूमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो। नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्यचौकीले सुत्केरी गराउन संभव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले बताए। गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उद्धार गरिएको हो। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धारको आवश्यकता पर्ने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सौगात कोइरालाले बताए। उनका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ।<em> रासस &nbsp; &nbsp;</em></p>
    प्रतिक्रिया दिनुहोस्