काठमाडौं। आज बिहान कैलाली, कञ्चनपुर जिल्लामा मध्यमदेखि भारी वर्षा भएकोले बाढीको जोखिम रहेको प्रति सचेत गराइएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सो क्षेत्र भएर बहने चौधर, सुहेली, मोहना, खुटिया, कान्द्रा खोलाहरू र साना खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने र होचो स्थानमा डुबान हुनसक्ने सम्भावना बढ्दो छ।
महाशाखाले भोलिसम्म देशैभरका नदीमा बहाव बढ्नेतर्फ सचेत गराउँदे सावधानी अपनाउन अनुरोध गरेको छ।
हिजै एक सूचनामार्फत नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने साना नदीमा बहाव सतर्कता आसपास हुने जनाइएको छ।
" /> काठमाडौं। आज बिहान कैलाली, कञ्चनपुर जिल्लामा मध्यमदेखि भारी वर्षा भएकोले बाढीको जोखिम रहेको प्रति सचेत गराइएको छ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार सो क्षेत्र भएर बहने चौधर, सुहेली, मोहना, खुटिया, कान्द्रा खोलाहरू र साना खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने र होचो स्थानमा डुबान हुनसक्ने सम्भावना बढ्दो छ।

">