काठमाडाैं। चक्रपथ विस्तारका लागि स्वयम्भू पश्चिमतर्फ बुद्ध पार्क क्षेत्रमा भएका भौतिक संरचना हटाएर आयोजनालाई ठाउँ लिने विषयमा आज सहमति जुटेको छ।

काठमाडौं कामपाका प्रमुख विद्यासुन्दर शाक्य र प्रवक्ता ईश्वरमान डङ्गोलसहित तिलिचो खाङ्सार सेवा समितिबीच सम्पन्न छलफलमा चक्रपथ विस्तारका लागि आवश्यक पर्ने ठाउँ छोड्ने सहमति भएको हो।

बुद्धपार्क (स्वयम्भू पश्चिम) का ठूला बुद्ध मूर्तिबाट अघिल्तिरको जमिनमा चक्रपथ निर्माण हुनेछ। सडकलाई जग्गा दिएर बाँकी जमिन बचाउन महानगरले रिटेनिङ वाल लगाउने काम तत्काल थाल्ने गरी सहमति भएको छ।

सडक विस्तारका क्रममा भत्काउनुपर्ने भौतिक संरचना स्थानान्तरण हुनेछन्।

सहमतिअनुसार छोडिएको जग्गामा अहिले भएका भौतिक संरचना पुनःस्थापना गर्ने कामलाई दोस्रो चरणमा गरिनेछ। चक्रपथ विस्तार आयोजनाले केन्द्रबाट ३१ मिटर क्षेत्र छोड्नका लागि आग्रह गरेकोले सडक फराकिलो बनाउने काममा सहयोग गर्न यसप्रकारको सहमति गरिएको प्रमुख शाक्यको भनाइ छ।

सांस्कृतिक पहिचानलाई व्यवस्थापन गर्दै समयानुकूल पूर्वाधार निर्माण कार्य अघि बढाउन स्थानीय सरोकारवालासँग बैठक बसेर सहमति जुटाइएको प्रमुख शाक्यले बताए।

प्रवक्ता डङ्गोलका अनुसार बुद्ध मूर्तिबाट बाहिरतर्फका भौतिक संरचना हटाएर सडक विस्तारमा सहयोग गर्ने निर्णय भएको छ।

प्रतिवेदनमा रिटेनिङ वाल, दुईवटा प्रवेशद्वार, स्तूप, बत्ती बाल्ने घरलगायत संरचना स्थानान्तरण गर्दा लाग्ने खर्च माग गरिएको छ। रासस

" /> काठमाडाैं। चक्रपथ विस्तारका लागि स्वयम्भू पश्चिमतर्फ बुद्ध पार्क क्षेत्रमा भएका भौतिक संरचना हटाएर आयोजनालाई ठाउँ लिने विषयमा आज सहमति जुटेको छ।

काठमाडौं कामपाका प्रमुख विद्यासुन्दर शाक्य र प्रवक्ता ईश्वरमान डङ्गोलसहित तिलिचो खाङ्सार सेवा समितिबीच सम्पन्न छलफलमा चक्रपथ विस्तारका लागि आवश्यक पर्ने ठाउँ छोड्ने सहमति भएको हो।

बुद्धपार्क (स्वयम्भू पश्चिम) का ठूला बुद्ध मूर्तिबाट अघिल्तिरको जमिनमा चक्रपथ निर्माण हुनेछ। सडकलाई जग्गा दिएर बाँकी जमिन बचाउन महानगरले रिटेनिङ वाल लगाउने काम तत्काल थाल्ने गरी सहमति भएको छ।

सडक विस्तारका क्रममा भत्काउनुपर्ने भौतिक संरचना स्थानान्तरण हुनेछन्।

सहमतिअनुसार छोडिएको जग्गामा अहिले भएका भौतिक संरचना पुनःस्थापना गर्ने कामलाई दोस्रो चरणमा गरिनेछ। चक्रपथ विस्तार आयोजनाले केन्द्रबाट ३१ मिटर क्षेत्र छोड्नका लागि आग्रह गरेकोले सडक फराकिलो बनाउने काममा सहयोग गर्न यसप्रकारको सहमति गरिएको प्रमुख शाक्यको भनाइ छ।

सांस्कृतिक पहिचानलाई व्यवस्थापन गर्दै समयानुकूल पूर्वाधार निर्माण कार्य अघि बढाउन स्थानीय सरोकारवालासँग बैठक बसेर सहमति जुटाइएको प्रमुख शाक्यले बताए।

प्रवक्ता डङ्गोलका अनुसार बुद्ध मूर्तिबाट बाहिरतर्फका भौतिक संरचना हटाएर सडक विस्तारमा सहयोग गर्ने निर्णय भएको छ।

प्रतिवेदनमा रिटेनिङ वाल, दुईवटा प्रवेशद्वार, स्तूप, बत्ती बाल्ने घरलगायत संरचना स्थानान्तरण गर्दा लाग्ने खर्च माग गरिएको छ। रासस

"> चक्रपथ विस्तार गर्दा स्वयम्भूको बुद्ध पार्क व्यवस्थापनमा सहमति: Dekhapadhi
चक्रपथ विस्तार गर्दा स्वयम्भूको बुद्ध पार्क व्यवस्थापनमा सहमति
काठमाडाैं। चक्रपथ विस्तारका लागि स्वयम्भू पश्चिमतर्फ बुद्ध पार्क क्षेत्रमा भएका भौतिक संरचना हटाएर आयोजनालाई ठाउँ लिने विषयमा आज सहमति जुटेको छ।

काठमाडौं कामपाका प्रमुख विद्यासुन्दर शाक्य र प्रवक्ता ईश्वरमान डङ्गोलसहित तिलिचो खाङ्सार सेवा समितिबीच सम्पन्न छलफलमा चक्रपथ विस्तारका लागि आवश्यक पर्ने ठाउँ छोड्ने सहमति भएको हो।

बुद्धपार्क (स्वयम्भू पश्चिम) का ठूला बुद्ध मूर्तिबाट अघिल्तिरको जमिनमा चक्रपथ निर्माण हुनेछ। सडकलाई जग्गा दिएर बाँकी जमिन बचाउन महानगरले रिटेनिङ वाल लगाउने काम तत्काल थाल्ने गरी सहमति भएको छ।

सडक विस्तारका क्रममा भत्काउनुपर्ने भौतिक संरचना स्थानान्तरण हुनेछन्।

सहमतिअनुसार छोडिएको जग्गामा अहिले भएका भौतिक संरचना पुनःस्थापना गर्ने कामलाई दोस्रो चरणमा गरिनेछ। चक्रपथ विस्तार आयोजनाले केन्द्रबाट ३१ मिटर क्षेत्र छोड्नका लागि आग्रह गरेकोले सडक फराकिलो बनाउने काममा सहयोग गर्न यसप्रकारको सहमति गरिएको प्रमुख शाक्यको भनाइ छ।

सांस्कृतिक पहिचानलाई व्यवस्थापन गर्दै समयानुकूल पूर्वाधार निर्माण कार्य अघि बढाउन स्थानीय सरोकारवालासँग बैठक बसेर सहमति जुटाइएको प्रमुख शाक्यले बताए।

प्रवक्ता डङ्गोलका अनुसार बुद्ध मूर्तिबाट बाहिरतर्फका भौतिक संरचना हटाएर सडक विस्तारमा सहयोग गर्ने निर्णय भएको छ।

प्रतिवेदनमा रिटेनिङ वाल, दुईवटा प्रवेशद्वार, स्तूप, बत्ती बाल्ने घरलगायत संरचना स्थानान्तरण गर्दा लाग्ने खर्च माग गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्