काठमाडौं। उपत्यका नगरपालिका मेयर फोरमले  काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरूमा कडाई गर्न र सार्वजनिक सवारीसाधन बन्द गर्न  सरकारलाई आग्रह गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको भन्दै फोरमले नाकामा कडाई गर्न सरकारसँग आग्रह गरेको हो।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई आज भेटेर फोरमले नाकामा कडाई गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारवाही गर्न आग्रह गरेको हो।

मेयर फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको भन्दै उपत्यका भित्रिनेको संख्या उल्लेख्य भएकोले नाकाहरूमा कडाइ गर्नुपर्ने बताए।

त्यसैगरी, जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि नयाँ नाम दर्ता र नविकरण गर्ने मिति साउन मसान्तसम्म रहेकोमा त्यसलाई बढाउन पनि आग्रह गरिएको शाक्यले बताए। मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघीय सरकारले एकीकृत रुपमा क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बताए।

समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग गरिएको उनले बताए।

मास्क नलगाउनेलाई कारवाही गर्नुपर्ने, पीसीआर परीक्षणको सट्टा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा खर्च गर्ने र गुणस्तरिय क्वारेन्टिन व्यवथापनका लागि ध्यान दिनुपर्ने सुझाव सीसीएमसीलाई दिइएको महर्जनले बताए।

फोरमले सार्वजनिक यातायात निषेध गरी नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्न पनि सरकारलाई आग्रह गरेको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावहरुलाई सीसीएमसीमा निर्णय गरेर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

" /> काठमाडौं। उपत्यका नगरपालिका मेयर फोरमले  काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरूमा कडाई गर्न र सार्वजनिक सवारीसाधन बन्द गर्न  सरकारलाई आग्रह गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको भन्दै फोरमले नाकामा कडाई गर्न सरकारसँग आग्रह गरेको हो।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई आज भेटेर फोरमले नाकामा कडाई गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारवाही गर्न आग्रह गरेको हो।

मेयर फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको भन्दै उपत्यका भित्रिनेको संख्या उल्लेख्य भएकोले नाकाहरूमा कडाइ गर्नुपर्ने बताए।

त्यसैगरी, जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि नयाँ नाम दर्ता र नविकरण गर्ने मिति साउन मसान्तसम्म रहेकोमा त्यसलाई बढाउन पनि आग्रह गरिएको शाक्यले बताए। मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघीय सरकारले एकीकृत रुपमा क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बताए।

समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग गरिएको उनले बताए।

मास्क नलगाउनेलाई कारवाही गर्नुपर्ने, पीसीआर परीक्षणको सट्टा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा खर्च गर्ने र गुणस्तरिय क्वारेन्टिन व्यवथापनका लागि ध्यान दिनुपर्ने सुझाव सीसीएमसीलाई दिइएको महर्जनले बताए।

फोरमले सार्वजनिक यातायात निषेध गरी नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्न पनि सरकारलाई आग्रह गरेको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावहरुलाई सीसीएमसीमा निर्णय गरेर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

"> नाकामा कडाई र सार्वजनिक यातायात बन्द गर्न काठमाडौं उपत्यकाका मेयरहरूको माग: Dekhapadhi
नाकामा कडाई र सार्वजनिक यातायात बन्द गर्न काठमाडौं उपत्यकाका मेयरहरूको माग
काठमाडौं। उपत्यका नगरपालिका मेयर फोरमले  काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरूमा कडाई गर्न र सार्वजनिक सवारीसाधन बन्द गर्न  सरकारलाई आग्रह गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको भन्दै फोरमले नाकामा कडाई गर्न सरकारसँग आग्रह गरेको हो।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई आज भेटेर फोरमले नाकामा कडाई गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारवाही गर्न आग्रह गरेको हो।

मेयर फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको भन्दै उपत्यका भित्रिनेको संख्या उल्लेख्य भएकोले नाकाहरूमा कडाइ गर्नुपर्ने बताए।

त्यसैगरी, जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि नयाँ नाम दर्ता र नविकरण गर्ने मिति साउन मसान्तसम्म रहेकोमा त्यसलाई बढाउन पनि आग्रह गरिएको शाक्यले बताए। मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघीय सरकारले एकीकृत रुपमा क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बताए।

समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग गरिएको उनले बताए।

मास्क नलगाउनेलाई कारवाही गर्नुपर्ने, पीसीआर परीक्षणको सट्टा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा खर्च गर्ने र गुणस्तरिय क्वारेन्टिन व्यवथापनका लागि ध्यान दिनुपर्ने सुझाव सीसीएमसीलाई दिइएको महर्जनले बताए।

फोरमले सार्वजनिक यातायात निषेध गरी नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्न पनि सरकारलाई आग्रह गरेको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावहरुलाई सीसीएमसीमा निर्णय गरेर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्