काठमाडौं। सर्लाही जिल्ला प्रशासनले भोलि साउन २६ देखि साउन ३२ गते सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ।

प्रशासन कार्यालयले संक्रमण समुदायस्तरमा फैलिन नदिन भन्दै ८ दिनका लागि निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने बताइएको छ।

जसअनुसार साउन ३२ गतेसम्म स्वास्थ, विद्युत, पशुपन्छीको दाना, खानोपानी, फोहोरमैला, खाद्यान्न, पेट्रोलियम पदार्थ र औषधिजस्ता अत्यावश्यक काम गर्न भने रोक लगाइएको छैन।

" /> काठमाडौं। सर्लाही जिल्ला प्रशासनले भोलि साउन २६ देखि साउन ३२ गते सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ।

प्रशासन कार्यालयले संक्रमण समुदायस्तरमा फैलिन नदिन भन्दै ८ दिनका लागि निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने बताइएको छ।

जसअनुसार साउन ३२ गतेसम्म स्वास्थ, विद्युत, पशुपन्छीको दाना, खानोपानी, फोहोरमैला, खाद्यान्न, पेट्रोलियम पदार्थ र औषधिजस्ता अत्यावश्यक काम गर्न भने रोक लगाइएको छैन।

"> सर्लाहीमा निषेधाज्ञा जारी, अत्यावश्यकबाहेकका सम्पूर्ण काम बन्द: Dekhapadhi
सर्लाहीमा निषेधाज्ञा जारी, अत्यावश्यकबाहेकका सम्पूर्ण काम बन्द <p style="text-align: justify;">काठमाडौं। सर्लाही जिल्ला प्रशासनले भोलि साउन २६ देखि साउन ३२ गते सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ।</p> <p style="text-align: justify;">प्रशासन कार्यालयले संक्रमण समुदायस्तरमा फैलिन नदिन भन्दै ८ दिनका लागि निषेधाज्ञा जारी गरेको हो।</p> <p style="text-align: justify;">प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने बताइएको छ।</p> <p style="text-align: justify;">जसअनुसार साउन ३२ गतेसम्म स्वास्थ, विद्युत, पशुपन्छीको दाना, खानोपानी, फोहोरमैला, खाद्यान्न, पेट्रोलियम पदार्थ र औषधिजस्ता अत्यावश्यक काम गर्न भने रोक लगाइएको छैन।</p>
प्रतिक्रिया दिनुहोस्