काठमाडौं। त्रिभुवन विश्वविद्यालयलले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा फेरि स्थगित गरेको छ।

कोरोना महामारीको जोखिम बढ्दै गएको भन्दै डिनको कार्यालयले भदौ तेस्रो तथा अन्तिम साताका लागि तय गरेको परीक्षा स्थगित गरेको हो।

गत चैत ६ गतेबाट स्नातक र स्नातकोत्तर तहका परीक्षा हुँदै थियो। तर, महामारीका कारण अन्तिम समयमा आएर परीक्षा स्थगित भएको थियो।

अवस्था सहज भएको भन्दै डिनको कार्यालयले भदौ तेस्रो सातादेखि परीक्षा गर्नका लागि साउन ७ गते सूचना जारी गरेको थियो।

कोरोना संक्रमतिको संख्या दिन प्रतिदिन बढ्न थालेपछि डिनको कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो।

शैक्षिक क्यालेण्डरमा असर नपरोस् भन्दै संस्थाले भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चानल गर्न लागेको छ।

डिन प्रा.डा. शशीधरराम जोशीले भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चालन हुने र त्यसका लागि सम्बन्धित क्याम्पसमा सम्पर्क राख्न विद्यार्थीहरूलाई आग्रह गरेका छन्।

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालयलले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा फेरि स्थगित गरेको छ।

कोरोना महामारीको जोखिम बढ्दै गएको भन्दै डिनको कार्यालयले भदौ तेस्रो तथा अन्तिम साताका लागि तय गरेको परीक्षा स्थगित गरेको हो।

गत चैत ६ गतेबाट स्नातक र स्नातकोत्तर तहका परीक्षा हुँदै थियो। तर, महामारीका कारण अन्तिम समयमा आएर परीक्षा स्थगित भएको थियो।

अवस्था सहज भएको भन्दै डिनको कार्यालयले भदौ तेस्रो सातादेखि परीक्षा गर्नका लागि साउन ७ गते सूचना जारी गरेको थियो।

कोरोना संक्रमतिको संख्या दिन प्रतिदिन बढ्न थालेपछि डिनको कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो।

शैक्षिक क्यालेण्डरमा असर नपरोस् भन्दै संस्थाले भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चानल गर्न लागेको छ।

डिन प्रा.डा. शशीधरराम जोशीले भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चालन हुने र त्यसका लागि सम्बन्धित क्याम्पसमा सम्पर्क राख्न विद्यार्थीहरूलाई आग्रह गरेका छन्।

"> इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा फेरि स्थगित: Dekhapadhi
इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा फेरि स्थगित
काठमाडौं। त्रिभुवन विश्वविद्यालयलले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा फेरि स्थगित गरेको छ।

कोरोना महामारीको जोखिम बढ्दै गएको भन्दै डिनको कार्यालयले भदौ तेस्रो तथा अन्तिम साताका लागि तय गरेको परीक्षा स्थगित गरेको हो।

गत चैत ६ गतेबाट स्नातक र स्नातकोत्तर तहका परीक्षा हुँदै थियो। तर, महामारीका कारण अन्तिम समयमा आएर परीक्षा स्थगित भएको थियो।

अवस्था सहज भएको भन्दै डिनको कार्यालयले भदौ तेस्रो सातादेखि परीक्षा गर्नका लागि साउन ७ गते सूचना जारी गरेको थियो।

कोरोना संक्रमतिको संख्या दिन प्रतिदिन बढ्न थालेपछि डिनको कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो।

शैक्षिक क्यालेण्डरमा असर नपरोस् भन्दै संस्थाले भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चानल गर्न लागेको छ।

डिन प्रा.डा. शशीधरराम जोशीले भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चालन हुने र त्यसका लागि सम्बन्धित क्याम्पसमा सम्पर्क राख्न विद्यार्थीहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्