जुम्ला। अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको छ।

कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबीस नगरपालिका-५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

दैलेखको आठबीस नगरपालिका-५, घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएकाे सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए।

“शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ”, उनले भने, “अहिले पहिरो पन्छाउन जेसिभी (डोजर) लगाइएको छ।”

त्यस्तै शनिबार रातिदेखि कर्णाली राजमार्ग सडकखण्डको कालीकोट शुभकालिका गाउँपालिका-१, गगनेखोलामा पहिरो गएर अवरुद्ध रहेको राजमार्ग पहिरो पन्छाएपछि अहिले सञ्चालन भएकाे छ। रासस

" /> जुम्ला। अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको छ।

कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबीस नगरपालिका-५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

दैलेखको आठबीस नगरपालिका-५, घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएकाे सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए।

“शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ”, उनले भने, “अहिले पहिरो पन्छाउन जेसिभी (डोजर) लगाइएको छ।”

त्यस्तै शनिबार रातिदेखि कर्णाली राजमार्ग सडकखण्डको कालीकोट शुभकालिका गाउँपालिका-१, गगनेखोलामा पहिरो गएर अवरुद्ध रहेको राजमार्ग पहिरो पन्छाएपछि अहिले सञ्चालन भएकाे छ। रासस

"> कर्णाली राजमार्ग पुन: अवरुद्ध: Dekhapadhi
कर्णाली राजमार्ग पुन: अवरुद्ध
जुम्ला। अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको छ।

कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबीस नगरपालिका-५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

दैलेखको आठबीस नगरपालिका-५, घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएकाे सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए।

“शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ”, उनले भने, “अहिले पहिरो पन्छाउन जेसिभी (डोजर) लगाइएको छ।”

त्यस्तै शनिबार रातिदेखि कर्णाली राजमार्ग सडकखण्डको कालीकोट शुभकालिका गाउँपालिका-१, गगनेखोलामा पहिरो गएर अवरुद्ध रहेको राजमार्ग पहिरो पन्छाएपछि अहिले सञ्चालन भएकाे छ। रासस

प्रतिक्रिया दिनुहोस्