जाजरकोट। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ। खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो। यसभन्दा पहिले भएका डिपोहरू पायक पर्ने ठाउँमा नहुँदा समस्या भएको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरू थपिएको हो।  

बाढीपहिराेबाट छियाछिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ। पहिले घाटमा भएको डिपो सबैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो। तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ।  

त्यस्तै घरङ्गा, टापुचौर, रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन्। अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो। सदरमुकामसहित चौखा, घाट, दशेरा र घोगीमा पुराना डिपो रहेका थिए। अहिले सदरमुकाममा एक हजार ७००, घोगीमा ४०० र चौखामा ६० क्विन्टल चामल मौज्दात रहेको कम्पनीमा जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले बताए। सबै डिपोमा चामल तत्काल पुर्‍याउनका लागि बोलपत्र आह्वानको काम पूरा भएकाले महिना दिनभित्र चामल पुग्ने प्रमुख बस्नेतको भनाइ छ।  रासस  

" /> जाजरकोट। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ। खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो। यसभन्दा पहिले भएका डिपोहरू पायक पर्ने ठाउँमा नहुँदा समस्या भएको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरू थपिएको हो।  

बाढीपहिराेबाट छियाछिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ। पहिले घाटमा भएको डिपो सबैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो। तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ।  

त्यस्तै घरङ्गा, टापुचौर, रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन्। अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो। सदरमुकामसहित चौखा, घाट, दशेरा र घोगीमा पुराना डिपो रहेका थिए। अहिले सदरमुकाममा एक हजार ७००, घोगीमा ४०० र चौखामा ६० क्विन्टल चामल मौज्दात रहेको कम्पनीमा जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले बताए। सबै डिपोमा चामल तत्काल पुर्‍याउनका लागि बोलपत्र आह्वानको काम पूरा भएकाले महिना दिनभित्र चामल पुग्ने प्रमुख बस्नेतको भनाइ छ।  रासस  

"> जाजरकोटको चार ठाउँमा नयाँ डिपो स्थापना: Dekhapadhi
जाजरकोटको चार ठाउँमा नयाँ डिपो स्थापना <p style="text-align: justify;">जाजरकोट। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ। खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो। यसभन्दा पहिले भएका डिपोहरू पायक पर्ने ठाउँमा नहुँदा समस्या भएको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरू थपिएको हो। &nbsp;</p> <p style="text-align: justify;">बाढीपहिराेबाट छियाछिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ। पहिले घाटमा भएको डिपो सबैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो। तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ। &nbsp;</p> <p style="text-align: justify;">त्यस्तै घरङ्गा, टापुचौर, रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन्। अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो। सदरमुकामसहित चौखा, घाट, दशेरा र घोगीमा पुराना डिपो रहेका थिए। अहिले सदरमुकाममा एक हजार ७००, घोगीमा ४०० र चौखामा ६० क्विन्टल चामल मौज्दात रहेको कम्पनीमा जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले बताए। सबै डिपोमा चामल तत्काल पुर्&zwj;याउनका लागि बोलपत्र आह्वानको काम पूरा भएकाले महिना दिनभित्र चामल पुग्ने प्रमुख बस्नेतको भनाइ छ। <em>&nbsp;रासस &nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्