काठमाडौं। काठमाडौंको गोंगबुस्थित गणेशस्थान नजिकै फेला परेको शवको ‘घटनास्थल’ खोजीमा प्रहरी जुटेको छ।
अन्तै हत्या गरेर शव त्यहाँ राखेको निष्कर्षमा पुगेको प्रहरीले वास्तविक घटनास्थलको खोजीमा लागेको हो।
शव आज बिहान फेला परेको थियो। शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले हत्या शव फेला परेकै ठाउँमा नभएको प्रारम्भिक निष्कर्ष निकालिएको बताए।
“शव फेला परेको स्थल घटनास्थल होइन। अन्तै हत्या गरेर यहाँ शव राखेको देखिन्छ,” एसएसपी थापाले देखापढीसँग भने, “वास्तविक घटनास्थल खोजिरहेका छौं।”
आइतबार बिहान सुटकेसबाट रगत बगिरहेको अवस्थामा स्थानीयले शव देखेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरे। खबरलगत्तै शव फेला परेको स्थल पुगेको प्रहरीले टाउको बिनाको शव सुटकेसमा फेला पार्‍यो।
खोजी गर्ने क्रममा टाउको र खुट्टा करिब ३०० मिटर टाढा जेब्राको झोलाभित्र भेटिएको एसएसपी थापाले बताए।
“शव हेर्दा टाउको र खुट्टा देखेनौं,” उनले भने, “खोज्दै जाँदा शव फेला परेको ठाउँदेखि पूर्व-उत्तरतिर जेब्रा झोला भेट्यौं, त्यहाँ खुट्टा र टाउको रहेछ।”
हत्या भएका ती पुरूषको पहिचान खुलेको छैन। प्रहरीका अनुसार हेर्दा अन्दाजी ४०-४५ वर्षको देखिएको छ।
प्रहरीले शव फेला परेको स्थलको प्रकृति शव मुचुल्का तयार गरिसकेको छ। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागञ्ज पठाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए।
सिफारिस
शव फेला परेको स्थलमा नेपाल प्रहरीको फरेन्सिक ल्याबको टोली पुगेको छ। घटनाको विस्तृत अनुसन्धानका लागि विशेषज्ञ कुकुरसहितको प्रहरी टोली, महानगरीय अपराध महाशाखा र महागरीय प्रहरी परिसरको टोली सोही स्थानमा रहेको एसएसपी थापाले बताए।
थापाका अनुसार शव राखिएको सुट्केस र जेब्रा ‘क्लोज सर्किट टेलिभिजन’ (सीसीटीभी) को फ्रेमभन्दा बाहिर रहेको पनि पाइएको छ।
" /> काठमाडौं। काठमाडौंको गोंगबुस्थित गणेशस्थान नजिकै फेला परेको शवको ‘घटनास्थल’ खोजीमा प्रहरी जुटेको छ।
अन्तै हत्या गरेर शव त्यहाँ राखेको निष्कर्षमा पुगेको प्रहरीले वास्तविक घटनास्थलको खोजीमा लागेको हो।
शव आज बिहान फेला परेको थियो। शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले हत्या शव फेला परेकै ठाउँमा नभएको प्रारम्भिक निष्कर्ष निकालिएको बताए।
“शव फेला परेको स्थल घटनास्थल होइन। अन्तै हत्या गरेर यहाँ शव राखेको देखिन्छ,” एसएसपी थापाले देखापढीसँग भने, “वास्तविक घटनास्थल खोजिरहेका छौं।”
आइतबार बिहान सुटकेसबाट रगत बगिरहेको अवस्थामा स्थानीयले शव देखेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरे। खबरलगत्तै शव फेला परेको स्थल पुगेको प्रहरीले टाउको बिनाको शव सुटकेसमा फेला पार्‍यो।
खोजी गर्ने क्रममा टाउको र खुट्टा करिब ३०० मिटर टाढा जेब्राको झोलाभित्र भेटिएको एसएसपी थापाले बताए।
“शव हेर्दा टाउको र खुट्टा देखेनौं,” उनले भने, “खोज्दै जाँदा शव फेला परेको ठाउँदेखि पूर्व-उत्तरतिर जेब्रा झोला भेट्यौं, त्यहाँ खुट्टा र टाउको रहेछ।”
हत्या भएका ती पुरूषको पहिचान खुलेको छैन। प्रहरीका अनुसार हेर्दा अन्दाजी ४०-४५ वर्षको देखिएको छ।
प्रहरीले शव फेला परेको स्थलको प्रकृति शव मुचुल्का तयार गरिसकेको छ। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागञ्ज पठाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए।
सिफारिस
गोंगबुमा भेटियो टाउकोबिनाको पुरुषको शव
शव फेला परेको स्थलमा नेपाल प्रहरीको फरेन्सिक ल्याबको टोली पुगेको छ। घटनाको विस्तृत अनुसन्धानका लागि विशेषज्ञ कुकुरसहितको प्रहरी टोली, महानगरीय अपराध महाशाखा र महागरीय प्रहरी परिसरको टोली सोही स्थानमा रहेको एसएसपी थापाले बताए।
थापाका अनुसार शव राखिएको सुट्केस र जेब्रा ‘क्लोज सर्किट टेलिभिजन’ (सीसीटीभी) को फ्रेमभन्दा बाहिर रहेको पनि पाइएको छ।
प्रतिक्रिया दिनुहोस्