रुपन्देही। सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरस्थित विकास सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। 

सोही ठाउँ बस्ने ५४ वर्षीय रवि थापासमेत १० जनालाई ७० हजार १११ रूपैयाँसहित गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जुवातास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

" /> रुपन्देही। सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरस्थित विकास सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। 

सोही ठाउँ बस्ने ५४ वर्षीय रवि थापासमेत १० जनालाई ७० हजार १११ रूपैयाँसहित गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जुवातास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

"> जुवातास खेलिरहेका १० जना नगदसहित पक्राउ : Dekhapadhi
जुवातास खेलिरहेका १० जना नगदसहित पक्राउ  <p style="text-align: justify;">रुपन्देही। सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरस्थित विकास सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सोही ठाउँ बस्ने ५४ वर्षीय रवि थापासमेत १० जनालाई ७० हजार १११ रूपैयाँसहित गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">जुवातास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्