पाल्पा। 'बोक्सी' भन्दै कुटपिटमा संलग्‍न भएको आरोपमा गएराति प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थानका ३७ वर्षीया यममाया कुमाल छन्।
रामपुर नगरपालिका-८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा उनीहरूले एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएको र पुरुषलाई बोक्सीको आरोप लगाएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले पक्राउ गरी उनीहरूमाथि अनुसन्धान थालेको छ।
" /> पाल्पा। 'बोक्सी' भन्दै कुटपिटमा संलग्‍न भएको आरोपमा गएराति प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थानका ३७ वर्षीया यममाया कुमाल छन्।
रामपुर नगरपालिका-८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा उनीहरूले एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएको र पुरुषलाई बोक्सीको आरोप लगाएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले पक्राउ गरी उनीहरूमाथि अनुसन्धान थालेको छ।
"> बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुईजना पक्राउ: Dekhapadhi
बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुईजना पक्राउ
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थानका ३७ वर्षीया यममाया कुमाल छन्।
रामपुर नगरपालिका-८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा उनीहरूले एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएको र पुरुषलाई बोक्सीको आरोप लगाएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले पक्राउ गरी उनीहरूमाथि अनुसन्धान थालेको छ।
प्रतिक्रिया दिनुहोस्