काठमाडौं। मुलुकका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ।

चितवनको भरतपुर महानगरपालिका-११ भोजाड बस्ने विक्रम कुमालकी दुई वर्षीया छोरी आरुई कुमालको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा अचानक नजिकैको नहरमा खस्न गई गम्भीर घाइते भएकी उनको सोही ठाउँस्थित पुरानो मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो।

यता रौतहटको राजदेवी नगरपालिका-७ मुडवल्वा बस्ने रविन्द्र महतोका तीन वर्षीय छोरा राजन महतोको पानीमा डुबेर मृत्यु भएको छ। आफ्नै घर अगाडि बाटो छेउमा खेलिरहेको अवस्थामा बाटो छेउमा वर्षातले जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो।

यसैगरी, बझाङको छबिसपाथीभेरा गाउँपालिका-६ ल्वाडा बस्ने कलक चलौनेकी १३ वर्षीया छोरी बेलु चलौनेको खोलाले बगाएर मृत्यु भएको छ। सोही ठाउँस्थित दल्लेडी मेलाबाट घाँस काटेर फर्कँदा काठेपुल तर्ने क्रममा अचानक खस्न गई खोरीगाड खोलाले बगाएकोमा अन्दाजी दुई सय मिटर टाढा उनको शव फेला परेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। मुलुकका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ।

"> डुबेर तीन जनाको मृत्यु : Dekhapadhi मुलुकका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु।
• मृत्यु हुनेमा चितवन, रौतहट र बझाङका एक-एक जना।

डुबेर तीन जनाको मृत्यु
काठमाडौं। मुलुकका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ।

चितवनको भरतपुर महानगरपालिका-११ भोजाड बस्ने विक्रम कुमालकी दुई वर्षीया छोरी आरुई कुमालको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा अचानक नजिकैको नहरमा खस्न गई गम्भीर घाइते भएकी उनको सोही ठाउँस्थित पुरानो मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो।

यता रौतहटको राजदेवी नगरपालिका-७ मुडवल्वा बस्ने रविन्द्र महतोका तीन वर्षीय छोरा राजन महतोको पानीमा डुबेर मृत्यु भएको छ। आफ्नै घर अगाडि बाटो छेउमा खेलिरहेको अवस्थामा बाटो छेउमा वर्षातले जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो।

यसैगरी, बझाङको छबिसपाथीभेरा गाउँपालिका-६ ल्वाडा बस्ने कलक चलौनेकी १३ वर्षीया छोरी बेलु चलौनेको खोलाले बगाएर मृत्यु भएको छ। सोही ठाउँस्थित दल्लेडी मेलाबाट घाँस काटेर फर्कँदा काठेपुल तर्ने क्रममा अचानक खस्न गई खोरीगाड खोलाले बगाएकोमा अन्दाजी दुई सय मिटर टाढा उनको शव फेला परेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्