काठमाडौं। झापा र ईलाममा एक-एक जना मृत अवस्थामा भेटिएका छन्।
प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका-१५ स्थित ज्यामिरगढीको स्कुल हाताभित्र हाल परिचय नखुलेका करिब ६५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन्।
यसैगरी, ईलामको रोङ गाउँपालिका-२ झटारे बस्ने ७६ वर्षीया साबित्रा दासे आफ्नै घरको ढोकामा शनिबार साँझ मृत अवस्थामा फेला परेकी छन्।
दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
" /> काठमाडौं। झापा र ईलाममा एक-एक जना मृत अवस्थामा भेटिएका छन्।प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका-१५ स्थित ज्यामिरगढीको स्कुल हाताभित्र हाल परिचय नखुलेका करिब ६५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन्।
यसैगरी, ईलामको रोङ गाउँपालिका-२ झटारे बस्ने ७६ वर्षीया साबित्रा दासे आफ्नै घरको ढोकामा शनिबार साँझ मृत अवस्थामा फेला परेकी छन्।
दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
">