कैलाली (भजनी)। १४ साउनमा आएको बाढीले कैलालीमा चार हजारदेखि चार हजार ५०० हेक्टर जमिनमा लगाएको धानबाली पूर्ण रूपमा नोक्सान भएको छ। करिब दुई हजार ५०० हेक्टर धानबाली भने आंशिक रूपमा क्षति भएको अनुमान गरिएको छ।
क्षेत्रीय कृषि निर्देशनालय दिपायलका अनुसार कैलालीमा मात्रै ७१ हजार ७१५ हेक्टर क्षेत्रफलमा धानखेति हुने गरेको छ।
आम्दानीको मुख्य श्रोतनै बाढीले नरहेपछी भोकमरी हुने चिन्तामा किसानहरू छन्। कैलालीको भजनी नगरपालिका-३ धुसीका मधु भण्डारीको चार बिगाहा क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रूपमा नोक्सान भएको छ।
धेरैदिन पानी जमेका कारण धानबाली पुर्णरूपमा खेतमै कुहिएर गन्हाउन थालेको भण्डारीले बताइन्। उनले चैते धान समेत पानीले नोक्सान गरेपछि अब के खाने भन्ने चिन्ताले सताउन थालेको पीडा सुनाइन्।
त्यस्तै धुसीकै  सिताराम चौधरीको ८ बिगाहा क्षेत्रफलमा लगाएको धान समेत बाढीका कारण खेतमै कुहिएको छ। पहिला पनि बाढी आउने तर पानी बगेर जाने भएका कारण धान खेती राम्रो हुने गरेको बताउँदै  चौधरीले अहिले त हप्तौ दिनसम्म पानी खेतमै जमेका कारण धानबाली कामै नलाग्ने भएको बताए ।
भजनी-३ कै अर्का किसान हेमेन्द्र भारद्वाजले आफूले लगाएको करिब ३५ बिगाहा धानबाली पूर्ण रूपमा नोक्सान भएको बताए । उनले हिउँदे बाली समेत पानीले नोक्सानी गरेका कारण भोकमरी निम्त्याउने निश्चित रहेको बताउँदै राज्यले किसानहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे।
करिब २२० घरधुरी रहेको धुसिमा ९० प्रतिशत धानबाली कामै नलाग्ने गरि खेतमै कुहिएको किसानहरूले बताएका छ। धुसिकै बिरसिंह चौधरी, बिन्तिराम चौधरी, हरिदेबी ज्ञवाली, खुशिराम चौधरी, बलवन्त सिंह सरदार, जित बहादुर चौधरी लगायत दर्जनौं किसानका सयौ बिगाहा धानबाली पूर्ण रूपमा नोक्सानी भएको वडा नम्बर ३ का अध्यक्ष बिक्रम चौधरीले बताए।
बाढीले भजनी नगरपालिकाको वडा नम्बर ८ मा समेत सयौं बिगाह धानबाली नोक्सानी भएको छ।
भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले किसानहरूको नोक्सानीको विवरण संकलन गर्ने काम भइरहेको बताए।
घरवारविहीन र बाढीले नोक्सानी पुर्‍याएका नगरपालिकाका बासिन्दाहरुलाई विभिन्न निकाय र पालिका आफैंले खाद्यान्न लगायतका राहत वितरणक गरिएको उनको भनाइ छ।
" /> कैलाली (भजनी)। १४ साउनमा आएको बाढीले कैलालीमा चार हजारदेखि चार हजार ५०० हेक्टर जमिनमा लगाएको धानबाली पूर्ण रूपमा नोक्सान भएको छ। करिब दुई हजार ५०० हेक्टर धानबाली भने आंशिक रूपमा क्षति भएको अनुमान गरिएको छ।
क्षेत्रीय कृषि निर्देशनालय दिपायलका अनुसार कैलालीमा मात्रै ७१ हजार ७१५ हेक्टर क्षेत्रफलमा धानखेति हुने गरेको छ।
आम्दानीको मुख्य श्रोतनै बाढीले नरहेपछी भोकमरी हुने चिन्तामा किसानहरू छन्। कैलालीको भजनी नगरपालिका-३ धुसीका मधु भण्डारीको चार बिगाहा क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रूपमा नोक्सान भएको छ।
धेरैदिन पानी जमेका कारण धानबाली पुर्णरूपमा खेतमै कुहिएर गन्हाउन थालेको भण्डारीले बताइन्। उनले चैते धान समेत पानीले नोक्सान गरेपछि अब के खाने भन्ने चिन्ताले सताउन थालेको पीडा सुनाइन्।
त्यस्तै धुसीकै  सिताराम चौधरीको ८ बिगाहा क्षेत्रफलमा लगाएको धान समेत बाढीका कारण खेतमै कुहिएको छ। पहिला पनि बाढी आउने तर पानी बगेर जाने भएका कारण धान खेती राम्रो हुने गरेको बताउँदै  चौधरीले अहिले त हप्तौ दिनसम्म पानी खेतमै जमेका कारण धानबाली कामै नलाग्ने भएको बताए ।
भजनी-३ कै अर्का किसान हेमेन्द्र भारद्वाजले आफूले लगाएको करिब ३५ बिगाहा धानबाली पूर्ण रूपमा नोक्सान भएको बताए । उनले हिउँदे बाली समेत पानीले नोक्सानी गरेका कारण भोकमरी निम्त्याउने निश्चित रहेको बताउँदै राज्यले किसानहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे।
करिब २२० घरधुरी रहेको धुसिमा ९० प्रतिशत धानबाली कामै नलाग्ने गरि खेतमै कुहिएको किसानहरूले बताएका छ। धुसिकै बिरसिंह चौधरी, बिन्तिराम चौधरी, हरिदेबी ज्ञवाली, खुशिराम चौधरी, बलवन्त सिंह सरदार, जित बहादुर चौधरी लगायत दर्जनौं किसानका सयौ बिगाहा धानबाली पूर्ण रूपमा नोक्सानी भएको वडा नम्बर ३ का अध्यक्ष बिक्रम चौधरीले बताए।
बाढीले भजनी नगरपालिकाको वडा नम्बर ८ मा समेत सयौं बिगाह धानबाली नोक्सानी भएको छ।
भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले किसानहरूको नोक्सानीको विवरण संकलन गर्ने काम भइरहेको बताए।
घरवारविहीन र बाढीले नोक्सानी पुर्‍याएका नगरपालिकाका बासिन्दाहरुलाई विभिन्न निकाय र पालिका आफैंले खाद्यान्न लगायतका राहत वितरणक गरिएको उनको भनाइ छ।
"> बाढीले कैलालीमा साढे ४ हजार हेक्टर जमिनको धानबाली नष्‍ट: Dekhapadhi
बाढीले कैलालीमा साढे ४ हजार हेक्टर जमिनको धानबाली नष्‍ट
कैलाली (भजनी)। १४ साउनमा आएको बाढीले कैलालीमा चार हजारदेखि चार हजार ५०० हेक्टर जमिनमा लगाएको धानबाली पूर्ण रूपमा नोक्सान भएको छ। करिब दुई हजार ५०० हेक्टर धानबाली भने आंशिक रूपमा क्षति भएको अनुमान गरिएको छ।
क्षेत्रीय कृषि निर्देशनालय दिपायलका अनुसार कैलालीमा मात्रै ७१ हजार ७१५ हेक्टर क्षेत्रफलमा धानखेति हुने गरेको छ।
आम्दानीको मुख्य श्रोतनै बाढीले नरहेपछी भोकमरी हुने चिन्तामा किसानहरू छन्। कैलालीको भजनी नगरपालिका-३ धुसीका मधु भण्डारीको चार बिगाहा क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रूपमा नोक्सान भएको छ।
धेरैदिन पानी जमेका कारण धानबाली पुर्णरूपमा खेतमै कुहिएर गन्हाउन थालेको भण्डारीले बताइन्। उनले चैते धान समेत पानीले नोक्सान गरेपछि अब के खाने भन्ने चिन्ताले सताउन थालेको पीडा सुनाइन्।
त्यस्तै धुसीकै  सिताराम चौधरीको ८ बिगाहा क्षेत्रफलमा लगाएको धान समेत बाढीका कारण खेतमै कुहिएको छ। पहिला पनि बाढी आउने तर पानी बगेर जाने भएका कारण धान खेती राम्रो हुने गरेको बताउँदै  चौधरीले अहिले त हप्तौ दिनसम्म पानी खेतमै जमेका कारण धानबाली कामै नलाग्ने भएको बताए ।
भजनी-३ कै अर्का किसान हेमेन्द्र भारद्वाजले आफूले लगाएको करिब ३५ बिगाहा धानबाली पूर्ण रूपमा नोक्सान भएको बताए । उनले हिउँदे बाली समेत पानीले नोक्सानी गरेका कारण भोकमरी निम्त्याउने निश्चित रहेको बताउँदै राज्यले किसानहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे।
करिब २२० घरधुरी रहेको धुसिमा ९० प्रतिशत धानबाली कामै नलाग्ने गरि खेतमै कुहिएको किसानहरूले बताएका छ। धुसिकै बिरसिंह चौधरी, बिन्तिराम चौधरी, हरिदेबी ज्ञवाली, खुशिराम चौधरी, बलवन्त सिंह सरदार, जित बहादुर चौधरी लगायत दर्जनौं किसानका सयौ बिगाहा धानबाली पूर्ण रूपमा नोक्सानी भएको वडा नम्बर ३ का अध्यक्ष बिक्रम चौधरीले बताए।
बाढीले भजनी नगरपालिकाको वडा नम्बर ८ मा समेत सयौं बिगाह धानबाली नोक्सानी भएको छ।
भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले किसानहरूको नोक्सानीको विवरण संकलन गर्ने काम भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस्