काठमाडौं। २३ औं दिनमा ‘इ’ ले अनशन तोडेका छन्। सरकारी पक्षसँग फेरि लिखित सहमति भएपछि उनले अनशन तोडेका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले आइतबार पानी पिलाएर ‘इ’ लाई अनशन तोडाएका हुन्।

स्वास्थ्य मन्त्रालय र ‘इ’ बीच स्वास्थ्यकर्मीलाई पीपीई अभाव हुन नदिने र आवश्यक भए मन्त्रालयले तुरून्त उपलब्ध गराउने सहमति भएको छ।

कोरोना नियन्त्रणमा भएको खर्च चाँडै सार्वजनिक गर्ने सहमति पनि भएको छ।

गएको असार २२ गते ‘इ’ लगायत उनका समर्थक पीसीआरबाट कोरोना भाइरस संक्रमणको परीक्षण गर्नलगायत माग गर्दै अनसशन बसेका थिए।

" /> काठमाडौं। २३ औं दिनमा ‘इ’ ले अनशन तोडेका छन्। सरकारी पक्षसँग फेरि लिखित सहमति भएपछि उनले अनशन तोडेका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले आइतबार पानी पिलाएर ‘इ’ लाई अनशन तोडाएका हुन्।

स्वास्थ्य मन्त्रालय र ‘इ’ बीच स्वास्थ्यकर्मीलाई पीपीई अभाव हुन नदिने र आवश्यक भए मन्त्रालयले तुरून्त उपलब्ध गराउने सहमति भएको छ।

कोरोना नियन्त्रणमा भएको खर्च चाँडै सार्वजनिक गर्ने सहमति पनि भएको छ।

गएको असार २२ गते ‘इ’ लगायत उनका समर्थक पीसीआरबाट कोरोना भाइरस संक्रमणको परीक्षण गर्नलगायत माग गर्दै अनसशन बसेका थिए।

"> ‘इ’ ले तोडे अनशन: Dekhapadhi २३औं दिनमा ‘इ’ ले अनशन तोडेका छन्।
• सरकारी पक्षसँग फेरि लिखित सहमति भएपछि उनले अनशन तोडेका हुन्।
• स्वास्थ्यकर्मीलाई पीपीई अभाव हुन नदिने र आवश्यक भए मन्त्रालयले तुरून्त उपलब्ध गराउने सहमति।

‘इ’ ले तोडे अनशन
काठमाडौं। २३ औं दिनमा ‘इ’ ले अनशन तोडेका छन्। सरकारी पक्षसँग फेरि लिखित सहमति भएपछि उनले अनशन तोडेका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले आइतबार पानी पिलाएर ‘इ’ लाई अनशन तोडाएका हुन्।

स्वास्थ्य मन्त्रालय र ‘इ’ बीच स्वास्थ्यकर्मीलाई पीपीई अभाव हुन नदिने र आवश्यक भए मन्त्रालयले तुरून्त उपलब्ध गराउने सहमति भएको छ।

कोरोना नियन्त्रणमा भएको खर्च चाँडै सार्वजनिक गर्ने सहमति पनि भएको छ।

गएको असार २२ गते ‘इ’ लगायत उनका समर्थक पीसीआरबाट कोरोना भाइरस संक्रमणको परीक्षण गर्नलगायत माग गर्दै अनसशन बसेका थिए।

प्रतिक्रिया दिनुहोस्