काठमाडौं। मौरिससको समुद्री तटमा रहेको जापानी जहाजबाट हजारौं लिटर इन्धन चुहिएपछि पर्यावरणीय आपत्काल घोषणा गरिएको छ। त्यहाँका प्रधानमन्त्री प्रविन्द जगन्नाथले उपग्रहबाट खिचेको तस्बिरमा समुद्रको नीलो पानीमा गहिरो रङको तैलीय पदार्थ फैलिएको देखिएको छ। उनले यसलाई ‘अधिक संवेदनशील’ बताउँदै आपत्काल घोषणा गरेका हुन्।
मौरिससले भनेको छ, करिब चार हजार टन इन्धन बोकेको यो जहाजको तल्लो भागमा प्वाल परेको छ। जगन्नाथले मद्दतका लागि फ्रान्ससँग अपिल गरेका छन्।
इन्धन समुद्रमा पूरै फैलन गएमा मौरिससका १३ लाख जनतालाई खतरा हुने उनको भनाइ छ। मौरिसस मुख्यतः पर्यटनामा आधारित देश हो र अहिले यो मुलुक पनि कोरोना भाइरसबाट पीडित बनेको छ।
जगन्नाथले भने, ‘‘हाम्रो देशमा फसेको उक्त जहाजलाई पुनः चलाउने कौशल र विशेषज्ञता हामीसँग छैन। यसकारण पनि मैले फ्रान्सका राष्ट्रपति एम्यान्युअल म्याक्रोसँग मद्दत मागेको हुँ।’’
खराब मौसमका कारण उद्दारमा कठिनाइ आएको छ। उनी भन्छन्, ‘‘मलाई चिन्ता छ कि, आइतबार (९ अगस्ट)मा के होला, मौसम झनै खराब हुने बताइएको छ।’’
मौरिसस फ्रान्सको निकटतम छिमेकी हो। उसले मौरिससमा निकै ठूलो लगानी पनि गरेको छ। एजेन्सी

मौरिससको समुद्रमा इन्धन चुहिँदा १३ लाख मानिस खतरामा : Dekhapadhi
करिब चार हजार टन इन्धन बोकेको यो जहाजको तल्लो भागमा प्वाल परेको छ।
मौरिससको समुद्रमा इन्धन चुहिँदा १३ लाख मानिस खतरामा