काठमाडौं। अमेरिकी राष्ट्रपतिको आधिकारि जहाज एयरफोर्स वानको अपग्रेड गरिने भएको छ। अमेरिकी वायुसेनाले यो कामका लागि जर्जियास्थित एक स्टार्टअप कम्पनी हर्मियसँग सम्झौता गरेको हो।
कम्पनीले राष्ट्रपतिको विमानका लागि हाइपरसोनिक एयरक्राफ्ट इन्जिन विकास गर्ने छ। यो परियोजनामा अमेरिकी वायुसेनाको प्रेसिडेन्सियल एन्ड एक्ज्युकेटिभ एयरलिफ्ट डाइरेक्टोरेटले लगानी गरेको छ। यो विभागले नै राष्ट्रपतिको विमानको रेखदेख गर्छ।
यो इन्जिन जडान गरेपछि उक्त जहाज म्याक ५ को गतिमा उड्ने छ। यसले न्युयोर्कबाट लन्डन केवल ९० मिनेटमा पुर्‍याउने छ। हालत उक्त दूरी पूरा गर्न सात घण्टा लाग्छ। स्टार्टअप कम्पनीले एयरफोर्सको सामु म्याक ५ एयरक्राफ्ट इन्जिनको प्रदर्शन गरेपछि उसलाई कामको जिम्मा दिइएको हो।
यो इन्जिन जडानपछि राष्ट्रपतिको विमानको गति निकै तीव्र हुनुका साथै हल्लन पनि कम हुने छ। एयरफोर्स वान खास तरिकाबाट बनाइएको बोइङ ७४७-२००बी सिसिजको विमान हो। यो विमान केही मिनेटको जानकारीमै उड्न सक्छ। विमानमा बसेर जोसुकैसँग सम्पर्कमा रहन सकिन्छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको एयरफोर्स वान विमान एक्लै कहिल्यै उड्दैन। अगाडि सधैं कार्गो विमान रहन्छ। यो विमानलाई कार्गो भनिए पनि यसले सुरक्षाको कामसमेत गर्छ।
एयरफोर्स वान विमान प्रतिघण्टा १,०१३ किलोमिटर उड्छ र ३५ हजार फिटको उचाइमा उड्न सक्छ। एकपटकमा यसले ६,८०० मिलको दूरी पार गर्न सक्छ। यो विमान उडानमा प्रतिघण्टा एक लाख ८१ हजार अमेरिकी डलर खर्च लाग्छ। एजेन्सी
" /> काठमाडौं। अमेरिकी राष्ट्रपतिको आधिकारि जहाज एयरफोर्स वानको अपग्रेड गरिने भएको छ। अमेरिकी वायुसेनाले यो कामका लागि जर्जियास्थित एक स्टार्टअप कम्पनी हर्मियसँग सम्झौता गरेको हो।
कम्पनीले राष्ट्रपतिको विमानका लागि हाइपरसोनिक एयरक्राफ्ट इन्जिन विकास गर्ने छ। यो परियोजनामा अमेरिकी वायुसेनाको प्रेसिडेन्सियल एन्ड एक्ज्युकेटिभ एयरलिफ्ट डाइरेक्टोरेटले लगानी गरेको छ। यो विभागले नै राष्ट्रपतिको विमानको रेखदेख गर्छ।
यो इन्जिन जडान गरेपछि उक्त जहाज म्याक ५ को गतिमा उड्ने छ। यसले न्युयोर्कबाट लन्डन केवल ९० मिनेटमा पुर्‍याउने छ। हालत उक्त दूरी पूरा गर्न सात घण्टा लाग्छ। स्टार्टअप कम्पनीले एयरफोर्सको सामु म्याक ५ एयरक्राफ्ट इन्जिनको प्रदर्शन गरेपछि उसलाई कामको जिम्मा दिइएको हो।
यो इन्जिन जडानपछि राष्ट्रपतिको विमानको गति निकै तीव्र हुनुका साथै हल्लन पनि कम हुने छ। एयरफोर्स वान खास तरिकाबाट बनाइएको बोइङ ७४७-२००बी सिसिजको विमान हो। यो विमान केही मिनेटको जानकारीमै उड्न सक्छ। विमानमा बसेर जोसुकैसँग सम्पर्कमा रहन सकिन्छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको एयरफोर्स वान विमान एक्लै कहिल्यै उड्दैन। अगाडि सधैं कार्गो विमान रहन्छ। यो विमानलाई कार्गो भनिए पनि यसले सुरक्षाको कामसमेत गर्छ।
एयरफोर्स वान विमान प्रतिघण्टा १,०१३ किलोमिटर उड्छ र ३५ हजार फिटको उचाइमा उड्न सक्छ। एकपटकमा यसले ६,८०० मिलको दूरी पार गर्न सक्छ। यो विमान उडानमा प्रतिघण्टा एक लाख ८१ हजार अमेरिकी डलर खर्च लाग्छ। एजेन्सी
"> राष्ट्रपति ट्रम्प चढ्ने विमान अब प्रतिघण्टा १०१३ किमी उड्छ: Dekhapadhi यो विमान ३५ हजार फिटको उचाइमा उड्न सक्छ
• एकपटकमा यसले ६ हजार ८०० मिलको दूरी पार गर्न सक्छ
• यो विमान उडानमा प्रतिघण्टा १ लाख ८१ हजार अमेरिकी डलर खर्च लाग्छ
राष्ट्रपति ट्रम्प चढ्ने विमान अब प्रतिघण्टा १०१३ किमी उड्छ
काठमाडौं। अमेरिकी राष्ट्रपतिको आधिकारि जहाज एयरफोर्स वानको अपग्रेड गरिने भएको छ। अमेरिकी वायुसेनाले यो कामका लागि जर्जियास्थित एक स्टार्टअप कम्पनी हर्मियसँग सम्झौता गरेको हो।
कम्पनीले राष्ट्रपतिको विमानका लागि हाइपरसोनिक एयरक्राफ्ट इन्जिन विकास गर्ने छ। यो परियोजनामा अमेरिकी वायुसेनाको प्रेसिडेन्सियल एन्ड एक्ज्युकेटिभ एयरलिफ्ट डाइरेक्टोरेटले लगानी गरेको छ। यो विभागले नै राष्ट्रपतिको विमानको रेखदेख गर्छ।
यो इन्जिन जडानपछि राष्ट्रपतिको विमानको गति निकै तीव्र हुनुका साथै हल्लन पनि कम हुने छ। एयरफोर्स वान खास तरिकाबाट बनाइएको बोइङ ७४७-२००बी सिसिजको विमान हो। यो विमान केही मिनेटको जानकारीमै उड्न सक्छ। विमानमा बसेर जोसुकैसँग सम्पर्कमा रहन सकिन्छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको एयरफोर्स वान विमान एक्लै कहिल्यै उड्दैन। अगाडि सधैं कार्गो विमान रहन्छ। यो विमानलाई कार्गो भनिए पनि यसले सुरक्षाको कामसमेत गर्छ।
एयरफोर्स वान विमान प्रतिघण्टा १,०१३ किलोमिटर उड्छ र ३५ हजार फिटको उचाइमा उड्न सक्छ। एकपटकमा यसले ६,८०० मिलको दूरी पार गर्न सक्छ। यो विमान उडानमा प्रतिघण्टा एक लाख ८१ हजार अमेरिकी डलर खर्च लाग्छ। एजेन्सी
प्रतिक्रिया दिनुहोस्