बाजुरा। गौमूल गाउँपालिका-५ ग्वानीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताए। 

गएराति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा बाबु भने भाग्‍न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताए। 

पहिरामा परी चार बाख्रा मरेको र अन्य पशुचौपाया घाइते भएका छन्। अहिले थप उद्धारका लागि गौमूल गाउँपालिका घटमुनास्थित प्रहरीचौकीबाट घटनास्थलमा टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

" /> बाजुरा। गौमूल गाउँपालिका-५ ग्वानीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा गौमूल–४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताए। 

गएराति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा बाबु भने भाग्‍न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताए। 

पहिरामा परी चार बाख्रा मरेको र अन्य पशुचौपाया घाइते भएका छन्। अहिले थप उद्धारका लागि गौमूल गाउँपालिका घटमुनास्थित प्रहरीचौकीबाट घटनास्थलमा टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

"> बाजुरामा पहिरोले बालकको मृत्यु: Dekhapadhi
सांकेतिक तस्वीर।
बाजुरामा पहिरोले बालकको मृत्यु <p style="text-align: justify;">बाजुरा। गौमूल गाउँपालिका-५ ग्वानीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा गौमूल&ndash;४ का भीके कामीका छोरा १० वर्षीय अनिश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंक भट्टराईले बताए।&nbsp;</p> <p style="text-align: justify;">गएराति ग्वानी लेकमा सुतिरहेका बेला माथिबाट पहिरो आउँदा बाबु भने भाग्&zwj;न सफल भएको र छोरा भाग्न नसकेका कारण च्यापिएर मृत्यु भएको स्थानीयवासी गणेश रोकायाले बताए।&nbsp;</p> <p style="text-align: justify;">पहिरामा परी चार बाख्रा मरेको र अन्य पशुचौपाया घाइते भएका छन्। अहिले थप उद्धारका लागि गौमूल गाउँपालिका घटमुनास्थित प्रहरीचौकीबाट घटनास्थलमा टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्