भक्तपुर। भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

गए राति बा. १९ च ३३८४ नम्बरको जिप र बा. ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। 
  
फरार जिप चालक रामेछाप खनियापानी गाउँपालिका-७ घर भई काठमाडौं शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान शुरू गरेको उनले जानकारी दिए। रासस

" /> भक्तपुर। भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

गए राति बा. १९ च ३३८४ नम्बरको जिप र बा. ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। 
  
फरार जिप चालक रामेछाप खनियापानी गाउँपालिका-७ घर भई काठमाडौं शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान शुरू गरेको उनले जानकारी दिए। रासस

"> भक्तपुरमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi
भक्तपुरमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु <p style="text-align: justify;">भक्तपुर। भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">गए राति बा. १९ च ३३८४ नम्बरको जिप र बा. ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।&nbsp;<br /> &nbsp;&nbsp;<br /> फरार जिप चालक रामेछाप खनियापानी गाउँपालिका-७ घर भई काठमाडौं शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान शुरू गरेको उनले जानकारी दिए। रासस</p>
प्रतिक्रिया दिनुहोस्