काठमाडौं। काठमाडाैंको गाेंगबुमा फेला परेको शव अन्दाजी ४५ वर्षका पुरुषको रहेको पाइएको छ।
सिफारिस
आज बिहान गो‌ंगबुको गणेसस्थान क्षेत्रमा बोरामा बाँधेर फालिएको शव भेटिएको थियो। उक्त शव पुरुषको भएको पहिचान भएपनि सनाखत भने हुन नसकेको महानगरीय प्रहरी परिसरका प्रवक्ता, डीएसपी राजकुमार केसीले बताए।
हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको थियो। शव टाउको शरीरभन्दा केही पर भेटिएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। काठमाडाैंको गाेंगबुमा फेला परेको शव अन्दाजी ४५ वर्षका पुरुषको रहेको पाइएको छ।
सिफारिस
आज बिहान गो‌ंगबुको गणेसस्थान क्षेत्रमा बोरामा बाँधेर फालिएको शव भेटिएको थियो। उक्त शव पुरुषको भएको पहिचान भएपनि सनाखत भने हुन नसकेको महानगरीय प्रहरी परिसरका प्रवक्ता, डीएसपी राजकुमार केसीले बताए।
हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको थियो। शव टाउको शरीरभन्दा केही पर भेटिएको प्रहरीले जनाएको छ।
"> गोंगबुमा भेटियो टाउकोबिनाको पुरुषको शव: Dekhapadhi
गोंगबुमा भेटियो टाउकोबिनाको पुरुषको शव
काठमाडौं। काठमाडाैंको गाेंगबुमा फेला परेको शव अन्दाजी ४५ वर्षका पुरुषको रहेको पाइएको छ।
सिफारिस
गोंगबुमा बोरामा बाँधेर फालिएको शव भेटियो
हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको थियो। शव टाउको शरीरभन्दा केही पर भेटिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्