कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारमा रहेको स्थानीय उद्यान सञ्चालनको ठेक्का तोडेको छ। नगरपालिकासित गरिएको सम्झौताअनुसार उद्यान सञ्चालन नभएपछि ठेक्का सम्झौता तोडिएको हो।

नगरपालिकाले २०६८ मा १० वर्षका लागि उद्यान सञ्चालनको जिम्मा रवि केसीलाई ठेक्कामार्फत दिएको थियो। नगरपालिकाको कार्यपालिका बैठकबाट केसीसितको सम्झौता तोड्ने निर्णय गरिएको हो। नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय पार्क सम्झौताअनुरुप सञ्चालन नभएको र व्यवस्थितरूपमा सञ्चालनका गर्न ठेक्का प्रक्रिया तोडिएको बताए।

“पार्कको ठेक्का तोडिएको छ, अब नगरपालिकाले व्यवस्थितरूपमा पार्क सञ्चालन गर्छ”, उनले भने। केसीले २०६८ मा वार्षिक ७० हजारमा वर्षेनी पाँच प्रतिशत रकम बढ्ने गरी उद्यानलाई भाडामा लिएका थिए। उद्यानभित्र होटललगायतका संरचना निर्माण गरी सञ्चालन गरिएपछि नगरपालिकाको आलोचना हुन थालेको थियो।

पार्किङ शुल्क संरचना निर्माणलगायतका गुनासो नगरपालिका कार्यालयमा आएपछि नगरपालिकाले गत जेठमा प्रशासकीय अधिकृत सुभाष अधिकारी र नगरपालिकाका वातावरण अधिकृतलाई उद्यान सञ्चालनको अवस्था अध्ययन गर्ने जिम्मेवारी दिएको थियो। दुवै जनाले पार्क सञ्चालनको अवस्था अध्ययन गरी कार्यालयमा पेश गरेको अध्ययन प्रतिवेदनका आधारमा कार्यपालिका बैठकबाट निर्णय गरी सम्झौता तोडिएको छ।

भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले कार्यालयमा आएका गु्नासोका आधारमा सञ्चालनको अवस्था अध्ययन गरी सम्झौता तोडिएको बताए। नगरपालिकाले ठेक्का तोडिएपछि उद्यानलाई स्तरोन्नति गरी सञ्चालन गर्ने योजना रहेको उनले बताए। नगरपालिकाले ठेक्का सम्झौता रद्द गरेपछि ठेक्कामा लिने केसी भने असन्तुष्ट भएका छन्। केसीले सम्झौता तोडिएपछि क्षतिपूर्ति दिनुपर्ने मागसहित नगरपालिका कार्यालयमा निवेदन दिएका छन्।   रासस

" /> कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारमा रहेको स्थानीय उद्यान सञ्चालनको ठेक्का तोडेको छ। नगरपालिकासित गरिएको सम्झौताअनुसार उद्यान सञ्चालन नभएपछि ठेक्का सम्झौता तोडिएको हो।

नगरपालिकाले २०६८ मा १० वर्षका लागि उद्यान सञ्चालनको जिम्मा रवि केसीलाई ठेक्कामार्फत दिएको थियो। नगरपालिकाको कार्यपालिका बैठकबाट केसीसितको सम्झौता तोड्ने निर्णय गरिएको हो। नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय पार्क सम्झौताअनुरुप सञ्चालन नभएको र व्यवस्थितरूपमा सञ्चालनका गर्न ठेक्का प्रक्रिया तोडिएको बताए।

“पार्कको ठेक्का तोडिएको छ, अब नगरपालिकाले व्यवस्थितरूपमा पार्क सञ्चालन गर्छ”, उनले भने। केसीले २०६८ मा वार्षिक ७० हजारमा वर्षेनी पाँच प्रतिशत रकम बढ्ने गरी उद्यानलाई भाडामा लिएका थिए। उद्यानभित्र होटललगायतका संरचना निर्माण गरी सञ्चालन गरिएपछि नगरपालिकाको आलोचना हुन थालेको थियो।

पार्किङ शुल्क संरचना निर्माणलगायतका गुनासो नगरपालिका कार्यालयमा आएपछि नगरपालिकाले गत जेठमा प्रशासकीय अधिकृत सुभाष अधिकारी र नगरपालिकाका वातावरण अधिकृतलाई उद्यान सञ्चालनको अवस्था अध्ययन गर्ने जिम्मेवारी दिएको थियो। दुवै जनाले पार्क सञ्चालनको अवस्था अध्ययन गरी कार्यालयमा पेश गरेको अध्ययन प्रतिवेदनका आधारमा कार्यपालिका बैठकबाट निर्णय गरी सम्झौता तोडिएको छ।

भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले कार्यालयमा आएका गु्नासोका आधारमा सञ्चालनको अवस्था अध्ययन गरी सम्झौता तोडिएको बताए। नगरपालिकाले ठेक्का तोडिएपछि उद्यानलाई स्तरोन्नति गरी सञ्चालन गर्ने योजना रहेको उनले बताए। नगरपालिकाले ठेक्का सम्झौता रद्द गरेपछि ठेक्कामा लिने केसी भने असन्तुष्ट भएका छन्। केसीले सम्झौता तोडिएपछि क्षतिपूर्ति दिनुपर्ने मागसहित नगरपालिका कार्यालयमा निवेदन दिएका छन्।   रासस

"> उद्यान सञ्चालनको ठेक्का तोडियो  : Dekhapadhi
उद्यान सञ्चालनको ठेक्का तोडियो
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारमा रहेको स्थानीय उद्यान सञ्चालनको ठेक्का तोडेको छ। नगरपालिकासित गरिएको सम्झौताअनुसार उद्यान सञ्चालन नभएपछि ठेक्का सम्झौता तोडिएको हो।

नगरपालिकाले २०६८ मा १० वर्षका लागि उद्यान सञ्चालनको जिम्मा रवि केसीलाई ठेक्कामार्फत दिएको थियो। नगरपालिकाको कार्यपालिका बैठकबाट केसीसितको सम्झौता तोड्ने निर्णय गरिएको हो। नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय पार्क सम्झौताअनुरुप सञ्चालन नभएको र व्यवस्थितरूपमा सञ्चालनका गर्न ठेक्का प्रक्रिया तोडिएको बताए।

“पार्कको ठेक्का तोडिएको छ, अब नगरपालिकाले व्यवस्थितरूपमा पार्क सञ्चालन गर्छ”, उनले भने। केसीले २०६८ मा वार्षिक ७० हजारमा वर्षेनी पाँच प्रतिशत रकम बढ्ने गरी उद्यानलाई भाडामा लिएका थिए। उद्यानभित्र होटललगायतका संरचना निर्माण गरी सञ्चालन गरिएपछि नगरपालिकाको आलोचना हुन थालेको थियो।

पार्किङ शुल्क संरचना निर्माणलगायतका गुनासो नगरपालिका कार्यालयमा आएपछि नगरपालिकाले गत जेठमा प्रशासकीय अधिकृत सुभाष अधिकारी र नगरपालिकाका वातावरण अधिकृतलाई उद्यान सञ्चालनको अवस्था अध्ययन गर्ने जिम्मेवारी दिएको थियो। दुवै जनाले पार्क सञ्चालनको अवस्था अध्ययन गरी कार्यालयमा पेश गरेको अध्ययन प्रतिवेदनका आधारमा कार्यपालिका बैठकबाट निर्णय गरी सम्झौता तोडिएको छ।

भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले कार्यालयमा आएका गु्नासोका आधारमा सञ्चालनको अवस्था अध्ययन गरी सम्झौता तोडिएको बताए। नगरपालिकाले ठेक्का तोडिएपछि उद्यानलाई स्तरोन्नति गरी सञ्चालन गर्ने योजना रहेको उनले बताए। नगरपालिकाले ठेक्का सम्झौता रद्द गरेपछि ठेक्कामा लिने केसी भने असन्तुष्ट भएका छन्। केसीले सम्झौता तोडिएपछि क्षतिपूर्ति दिनुपर्ने मागसहित नगरपालिका कार्यालयमा निवेदन दिएका छन्।   रासस

प्रतिक्रिया दिनुहोस्