काठमाडौं। काठमाडौंको गोंगबुमा बोरामा बाँधेर फालेको अवस्थामा शव भेटिएको छ। गोंगबुस्थित गणेशथानदेखि केही भित्र फेला परेको प्रहरीले जनाएको छ। बोराबाट रगत निस्किएको छ। प्रहरीले घटनास्थल सिल गरेको जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतका अुनसार प्रहरी भर्खरै घटनास्थल पुगेको छ। प्रहरीले शव खोलेर हेरिएको छैन। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयका अनुसार शव टुक्रा टुक्रा परेको छ।
“पुरुष वा महिलाको शव भन्ने खुलेको छैन। बोरामा भएको शव खोलिएको छैन। घटनास्थललाई सिल गर्दैछौं”, घटनास्थल पुगेका एक प्रहरी अधिकारीले देखापढीलाई भने।
" /> काठमाडौं। काठमाडौंको गोंगबुमा बोरामा बाँधेर फालेको अवस्थामा शव भेटिएको छ। गोंगबुस्थित गणेशथानदेखि केही भित्र फेला परेको प्रहरीले जनाएको छ। बोराबाट रगत निस्किएको छ। प्रहरीले घटनास्थल सिल गरेको जनाएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतका अुनसार प्रहरी भर्खरै घटनास्थल पुगेको छ। प्रहरीले शव खोलेर हेरिएको छैन। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयका अनुसार शव टुक्रा टुक्रा परेको छ।
“पुरुष वा महिलाको शव भन्ने खुलेको छैन। बोरामा भएको शव खोलिएको छैन। घटनास्थललाई सिल गर्दैछौं”, घटनास्थल पुगेका एक प्रहरी अधिकारीले देखापढीलाई भने।
">