पाँचथर। तीन दिनदेखिको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ।
वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन्।
हावाहुरीबाट फालेलुङको वडा नम्बर ३, ४, ५ र ६ को ठूलो क्षेत्र तथा २ र ७ वडाका केही स्थानमा लगाइएको मकैमा क्षति पुगेको छ। गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार २१ साउनको हावाहुरीले सबैभन्दा बढी क्षति भएकव छ।
“तीन दिन निरन्तर हावा चल्दा कलिलो मकै केही बाँकी राखेन”, उनले भने, “मकैका बोट कि भाँचिएका छन् कि त सोत्तर भएर लडेका छन्।”
हावाहुरीले फालेलुङ–४ का महभिर, गैरीगाउँ, भैँसे, चेम्फुवा, खुर्बुक, चित्रे, फोक्टे, लाफे, तालखर्कलगायत टोल तथा वडा नं ५ का खेदोक, लुहुदिनलगायत टोलमा लगाइएको मकैखेतीमा अत्यधिक क्षति पुर्‍याएको उनले जानकारी दिए। गाउँपालिकाले प्राविधिकसहितको टोली अनुगमनमा खटाएको छ।
यहाँको उच्च पहाडी क्षेत्रमा असोज-कात्तिक महिनामा मात्रै मकै पाक्दछ । ती वडामा मात्रै झण्डै ४०० परिवारको मकैखेतीमा क्षति पुगेको बताइएको छ। रासस
" /> पाँचथर। तीन दिनदेखिको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ।
वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन्।
हावाहुरीबाट फालेलुङको वडा नम्बर ३, ४, ५ र ६ को ठूलो क्षेत्र तथा २ र ७ वडाका केही स्थानमा लगाइएको मकैमा क्षति पुगेको छ। गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार २१ साउनको हावाहुरीले सबैभन्दा बढी क्षति भएकव छ।
“तीन दिन निरन्तर हावा चल्दा कलिलो मकै केही बाँकी राखेन”, उनले भने, “मकैका बोट कि भाँचिएका छन् कि त सोत्तर भएर लडेका छन्।”
हावाहुरीले फालेलुङ–४ का महभिर, गैरीगाउँ, भैँसे, चेम्फुवा, खुर्बुक, चित्रे, फोक्टे, लाफे, तालखर्कलगायत टोल तथा वडा नं ५ का खेदोक, लुहुदिनलगायत टोलमा लगाइएको मकैखेतीमा अत्यधिक क्षति पुर्‍याएको उनले जानकारी दिए। गाउँपालिकाले प्राविधिकसहितको टोली अनुगमनमा खटाएको छ।
यहाँको उच्च पहाडी क्षेत्रमा असोज-कात्तिक महिनामा मात्रै मकै पाक्दछ । ती वडामा मात्रै झण्डै ४०० परिवारको मकैखेतीमा क्षति पुगेको बताइएको छ। रासस
"> हावाहुरीबाट मकै खेतीमा क्षति: Dekhapadhi
हावाहुरीबाट मकै खेतीमा क्षति
पाँचथर। तीन दिनदेखिको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ।
वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन्।
हावाहुरीबाट फालेलुङको वडा नम्बर ३, ४, ५ र ६ को ठूलो क्षेत्र तथा २ र ७ वडाका केही स्थानमा लगाइएको मकैमा क्षति पुगेको छ। गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार २१ साउनको हावाहुरीले सबैभन्दा बढी क्षति भएकव छ।
“तीन दिन निरन्तर हावा चल्दा कलिलो मकै केही बाँकी राखेन”, उनले भने, “मकैका बोट कि भाँचिएका छन् कि त सोत्तर भएर लडेका छन्।”
यहाँको उच्च पहाडी क्षेत्रमा असोज-कात्तिक महिनामा मात्रै मकै पाक्दछ । ती वडामा मात्रै झण्डै ४०० परिवारको मकैखेतीमा क्षति पुगेको बताइएको छ। रासस
प्रतिक्रिया दिनुहोस्